Banijya News

पर्यटन

नक्कली उद्धार प्रकरणः ३३ जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने

नक्कली उद्धार प्रकरणः ३३ जनामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान हुने

पर्वतारोहणका क्रममा पर्यटक बिरामी परेको झूटो विवरण बनाएर नक्कली उद्धार गरी रकम घोटाला गरेको आरोपमा अनुसन्धान भइरहेको छ । यही […]

दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल निर्माण कार्य अन्तिम चरणमा

दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल निर्माण कार्य अन्तिम चरणमा

राजधानीको लैनचौर क्षेत्रमा निर्माणाधीन दक्षिण एशियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटलको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। विश्वप्रसिद्ध होटल समूह मेरियट इन्टरनेशनलअन्तर्गत सञ्चालन हुने यो भव्य परियोजना अब अन्तिम चरणमा पुगेको लगानीकर्ताले बताएका छन्। अष्ट्रेलियास्थित नेपाली व्यवसायी शेष घले र जमुना गुरुङ घलेको नेतृत्वमा निर्माण भइरहेको उक्त होटल करिब १३…


  • तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए

    हुम्ला हुँदै हिन्दुहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । पछिल्ला केही दिनयता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ । हुम्लाको हिल्सानाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख ३० गतेदेखि विदेशी पर्यटक हुम्ला आउन सुरु…

  • स्थलमार्ग पर्यटनलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने विश्वास

    स्थलमार्ग पर्यटनलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने विश्वास

    स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरूको गतिविधि व्यवस्थापनलाई व्यवस्थित बनाउन संघ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अघि बढाइने भएको छ। पछिल्लो समय विशेषगरी तीर्थयात्राका लागि आउने पर्यटकका कारण स्थानीय समुदायमा देखिएका गुनासा र समस्या बढ्दै गएपछि सरकारले यसको दीर्घकालीन समाधान खोज्न नयाँ रणनीति तय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

  • नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

    नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो

    ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औँ आरोहण दिवस मनाइएको छ । ४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको…

  • पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन् । मे महिनामा…

  • सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    सांस्कृतिक सम्पदाका प्रतीकका साथ नेपाल प्रदर्शनीमा सहभागी

    सांस्कृतिक महत्वका सम्पदाका प्रतीकका साथ नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी भएको छ । सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीको क्लब (युएनडिएससी)ले आज न्युयोर्कमा आयोजना गरेको वार्षिक युएन इन्टरनेशनल बजारमा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालका समृद्ध सांस्कृतिक सम्पदा तथा मौलिक…

  • पर्यटकको रोजाइमा नेपाल, मे महिनामा १ लाख बढीले गरे भ्रमण

    पर्यटकको रोजाइमा नेपाल, मे महिनामा १ लाख बढीले गरे भ्रमण

    पछिल्लो समयमा विदेशी पर्यटकहरुका लागि नेपाल रोजाइमा पर्न थालेको छ । पछिल्लो महिनाको विवरण हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२६ को मे महिनामा कुल १ लाख २ हजार ६ सय २६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।…

  • अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस

    अन्नपूर्णको फेदीमा ७६औँ आरोहण दिवस

    अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आगामी हप्ता ७६औँ आरोहण दिवस मनाउने तयारी भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन लागिएको हो ।…

  • दिगो पर्यटनका लागि पाँच वर्षे रणनीति र कार्ययोजना तयार गरिने

    दिगो पर्यटनका लागि पाँच वर्षे रणनीति र कार्ययोजना तयार गरिने

    नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहलमा नेपालको दिगो पर्यटनका लागि पञ्चवर्षीय रणनीति तयार गरिने भएको छ। यसका लागि ती दुई निकायद्वारा ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ सम्बन्धी छलफल भएको छ। छलफलमा नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी…

  • एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौँमा

    एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौँमा

    दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुदैछ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट…

  • चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

    चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

    चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त…

Scroll to Top