Banijya News

अर्थनीति

भोटेकोशी बाढीपीडित उद्योग–व्यवसायलाई राहत दिइने, २५ हजार टन चिनी आयात खुला

भोटेकोशी बाढीपीडित उद्योग–व्यवसायलाई राहत दिइने, २५ हजार टन चिनी आयात खुला

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन राहत, कर तथा महसुल छुटलगायतका विशेष सहुलियत उपलब्ध गराउने […]

रसुवा बाढीपीडितका लागि चार दिनमै राहत कोषमा १ अर्ब ३० करोडभन्दा बढी

रसुवा बाढीपीडितका लागि चार दिनमै राहत कोषमा १ अर्ब ३० करोडभन्दा बढी

रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निजी क्षेत्र र परोपकारी व्यक्तिहरूबाट ठूलो परिमाणमा आर्थिक सहयोग जुट्न थालेको छ। सोमबार मात्रै विभिन्न उद्योगी, व्यवसायी तथा परोपकारी व्यक्तिहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा सहयोग…


  • लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    लघुवित्तमा साइकोमेट्रिक स्कोरिङबाट कर्जा मूल्यांकन गर्न बाटो खुल्यो

    नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले ग्राहकको साइकोमेट्रिक क्रेडिट स्कोरिङका आधारमा समेत कर्जा विश्लेषण गरी प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो । संशोधित…

  • राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    राष्ट्र बैंकद्वारा सहुलियत कर्जाको दायरा विस्तार, विशेष व्यवस्थामा ३० लाखसम्म कर्जा

    नेपाल राष्ट्र बैंकले कृषि, पशुपन्छी, साना तथा लघु व्यवसाय, कृषि व्यवसाय, स्टार्टअप तथा विपन्न वर्ग लक्षित कर्जाको दायरा विस्तार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा वृद्धि गर्नुका साथै नयाँ प्रकृतिका कर्जालाई समेत विशेष व्यवस्थामा…

  • राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र आधार दर गणना विधिमा महत्वपूर्ण संशोधन गरेको छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावित नागरिकको औषधोपचार, उद्धार तथा राहतमा हुने खर्चलाई समेत सीएसआरअन्तर्गत…

  • आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिँदै पाँचवर्षे कार्ययोजना अघि बढाउँदै सरकार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् । आईटी क्षेत्रलाई सेवा निर्यात, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनले बताए । अर्थ मन्त्रालयमा मंगलवार दुई दर्जनभन्दा बढी…

  • विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    विद्युतीय सवारीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ : उपराष्ट्रपति यादव

    उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धनलाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता भएको बताएका हुन् ।…

  • पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

    पूर्वाधार विकासका लागि पन्ध्र वर्षे मास्टर प्लान आवश्यक : परिसंघ अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १० देखि १५ वर्षको समग्र मास्टर प्लान आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै पाण्डेले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थललगायत कनेक्टिभिटी पूर्वाधारको दीर्घकालीन योजना स्पष्ट हुनुपर्ने बताए । पूर्वाधार विकास सडक…

  • लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्तलाई उत्पादनशील बनाउँदै पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाको जोड

    लघुवित्त क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै यसको मूल उद्देश्यअनुसार पुनर्संरचना गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा केन्द्रित हुनुपर्ने लघुवित्त क्षेत्र पछिल्लो समय संस्थागत सुशासन, दोहोरो कर्जा, स्रोत व्यवस्थापन, नियमन र यसको पहिचानसम्बन्धी विवादका कारण चुनौतीमा परेको उनीहरूको भनाइ छ । नीति रिसर्च…

  • चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइको केन्द्र बनाइने

    चन्द्र नहरलाई ऐतिहासिक सम्पदा र आधुनिक सिँचाइको केन्द्र बनाइने

    सप्तरीको फत्तेपुरस्थित चन्द्र नहरलाई कृषि उत्पादन वृद्धि गर्ने सिँचाइ पूर्वाधारसँगै नेपालको जलसिँचाइ इतिहासको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मधेस प्रदेशका ऊर्जा तथा सिँचाइ प्रणालीको निरीक्षणका क्रममा फत्तेपुर पुगेका बेला सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि,…

  • लगानीका लागि नीतिगत स्थिरता र सहज कार्यप्रणाली आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल

    लगानीका लागि नीतिगत स्थिरता र सहज कार्यप्रणाली आवश्यक छ : चेम्बर अध्यक्ष अग्रवाल

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीति तथा कानुनको कार्यान्वयनमा रहेका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत विदेशिन सक्ने चेतावनी दिएका छन् । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच आइतबार भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै उनले नीतिगत व्यवस्था सकारात्मक भए…

  • सरकार र व्यवसायीबीच विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले गति लिन्छ : अध्यक्ष श्रेष्ठ

    सरकार र व्यवसायीबीच विश्वासको वातावरण बने मात्र अर्थतन्त्रले गति लिन्छ : अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास कमजोर हुँदा व्यवसायीको आत्मविश्वाससमेत खस्किएको बताएका छन् । उनले निजी क्षेत्रको मनोबल इतिहासकै न्यून विन्दुमा पुगेको दाबी गर्दै सरकार र व्यवसायीबीच विश्वासको वातावरण पुनःस्थापित गर्नुपर्नेमा जोड दिएका छन् । इक्यानले आइतबार आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै श्रेष्ठले निजी…

Scroll to Top