उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवैलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. भट्टले विगतमा पनि नीतिगत सुधार र लगानी वृद्धिकै कारण उच्च आर्थिक वृद्धिदर हासिल भएको बताएका हुन् । नेपालको…

