Banijya News

अर्थनीति

नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउन बागमती प्रदेश सांसदहरुको माग

नीति तथा कार्यक्रमकै आधारमा बजेट ल्याउन बागमती प्रदेश सांसदहरुको माग

बागमती प्रदेशको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले जेठ १२ गते प्रदेश […]

आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रु ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ । जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न मात्रै रु ७० अर्ब विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा…


  • विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अवभवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । सरकारले विद्युत्‌मा समेत भ्याट लगाउने घोषणा गरेपछि यसबारे चर्चा चुलिएको छ । तर, अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको मूल्य अवभवृद्धि कर (भ्याट)बाट…

  • भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

    भ्याट बिलमा लट्री योजना, कर प्रणालीमा सुधार र ऋण व्यवस्थापनमा स्पष्ट छौ : अर्थमन्त्री वाग्ले

    सरकारले कर प्रणाली सुधार र राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यसहित मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा नयाँ प्रयोग ल्याउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटपछिको पत्रकार भेटघाटमा अब हरेक भ्याट बिललाई स्वतः लट्री टिकटमा रूपान्तरण गरिने जानकारी दिएका छन्। उनका अनुसार यो व्यवस्थामार्फत दैनिक रूपमा सर्वसाधारणलाई पुरस्कार प्रदान गरिनेछ,…

  • बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्र चलायमान हुने चेम्बर अफ कमर्सको विश्वास

    काठमाडौं — नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिने विश्वास व्यक्त गरेको छ। आइतबार जारी विज्ञप्तिमा चेम्बरले बजेटमा समावेश केही महत्वाकांक्षी योजनाहरू कार्यान्वयनमा सफल भए आर्थिक गतिविधि विस्तार हुने उल्लेख गरेको हो। चेम्बरका अनुसार बजेटमा कर संरचनामा गरिएको सुधार, उद्योगलाई…

  • आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

    आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल निर्माण गरिने

    सरकारले आगामी आवमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्षभित्र सम्पन्न गरिने छ । यसै वर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण…

  • सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई प्रवेश दिने

    सार्वजनिक संस्थानको व्यवस्थापन तथा लगानी संरचनामा निजी क्षेत्रलाई प्रवेश दिने

    सरकारले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरी सार्वजनिक–निजी साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्ष भित्रै सम्पन्न गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।अर्थमन्त्री वाग्लेले सञ्चालनमा रहेका…

  • ‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात

    ‘भिजन काठमाडौँ–२०४०’: काठमाडौँ र पोखरामा विद्युतीय सार्वजनिक यातायात

    सरकारले सहरी क्षेत्रको अव्यवस्थित बढ्दो चापलाई सम्बोधन गर्न ‘भिजन काठमाडौँ–२०४०’ नामक दीर्घकालीन एकीकृत योजना कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकालाई आधुनिक र व्यवस्थित सहरका रूपमा विकास गर्न यो योजना अघि सारिएको बताएका…

  • अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

    अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

    सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै आधारित भएर ‘अफशोर बन्ड’ जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । मुलुकको पुँजी बजारलाई अन्तर्राष्ट्रियकरण गर्दै वैदेशिक लगानी भित्र्याउने उद्देश्यले नेपाली मुद्रामा नै…

  • आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    आयकरको स्ल्याबमा हेरफेर: न्यूनतमको सीमा बढ्यो,  माथिल्लो सीमा ३३ प्रतिशतमा झारियो

    सरकारले बजेटमार्फत आयकरको दर हेरफेर गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आयकरको स्ल्यावमा हेरफेर गर्दैछन् । सरकारले व्यक्तिगत र संस्थागत दुबैतर्फको आयकर स्ल्याब हेरफेर गरेको छ। आयकर ऐन २०५८ सालको व्यवस्थाअनुसार आयकर लिने व्यवस्था गरेको भए पनि आर्थिक ऐनले समयसमयमा…

  • निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

    निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

    सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ५५ वर्ष पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने तयारी भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमार्फत् यस्तो घोषणा गर्न लागिएको हो । मौजुदा प्रावधानअनुसार सरकारी कर्मचारी (केही क्षेत्रबाहेक)…

Scroll to Top