Banijya News

अर्थनीति

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामा ‘अफशोर बन्ड’ जारी गरिने

सरकारले अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै आधारित भएर ‘अफशोर बन्ड’ जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम […]

निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

निजामतीमा जनशक्ति कटौती गर्ने सरकारी लक्ष्य, ५५ वर्ष पुगेका कर्मचारी अनिवार्य अवकाशमा !

सरकारले निजामती सेवामा जनशक्ति कटौती गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार ५५ वर्ष पुगेका सरकारी कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने तयारी भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज जेठ १५ गते प्रस्तुत गर्न लागेको नयाँ आर्थिक वर्षको बजेटमार्फत् यस्तो घोषणा गर्न लागिएको हो । मौजुदा प्रावधानअनुसार सरकारी कर्मचारी (केही क्षेत्रबाहेक)…


  • कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सत्ता–प्रतिपक्ष भिडन्त, किन बढ्दैछ अन्तरविरोध ?

    कोशी प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमलाई लिएर राजनीतिक दलहरुबीच भीडन्तको स्थिति बन्न पुगेको छ । सदन चलिरहेको बेला बुधबार तनाव चर्किँदै गएपछि प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्ने विषयमा सत्ता पक्ष र विपक्षी दलबीच तीव्र…

  • अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिले ऐतिहासिक रेकर्ड तोड्यो

    अर्थतन्त्रको आकार ६६ खर्ब, विदेशी विनिमय सञ्चितिले ऐतिहासिक रेकर्ड तोड्यो

    अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए। उनले प्रस्तुत गरेकाे आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा…

  • बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

    नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा…

  • सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा विद्युत् प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विद्युत् प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको हो । मन्त्रालयका अनुसार आगामी एक आवमा ११ वटा विद्युत् प्रसारण लाइनका लागि पर्याप्त बजेट राखिएको छ । जसमा १३२ देखि…

  • पालिकाबाटै मालपोतको सेवा प्रवाह गर्न तोकिएको नयाँ मापदण्ड के–के छन् ?

    पालिकाबाटै मालपोतको सेवा प्रवाह गर्न तोकिएको नयाँ मापदण्ड के–के छन् ?

    सरकारले स्थानीय तहबाटै जग्गा (भूमि तथा मालपोत) सम्बन्धी सेवा प्रवाह गर्ने योजना अघि सारेको छ । सोहीअनुसार, मुलुकभरका ७५३ स्थानीय तहमध्ये पहिलो चरणमा ३५ वटा स्थानीय तहबाट यस्तो सेवा प्रदान गर्ने नीति लिएको थियो । तर, आवश्यक पूर्वाधार नहुँदा सरकारको सो योजना कार्यान्वयनमा कठिनाई उत्पन्न भएको छ । सरकारले चयन…

  • कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमा चुनौती !

    कोशी सरकारको महत्वाकांक्षी योजना : कार्यान्वयनमा चुनौती !

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङमार्फत प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र निर्माण, युवालाई प्रदेशभित्रै अवसर सिर्जना तथा पूर्वाधार विस्तारलाई मुख्य लक्ष्यका रूपमा प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रममार्फत सरकारले आर्थिक गतिविधि चलायमान…

  • नेपाल–बेलायत सम्बन्धलाई नयाँ उचाइ दिने संकेत: शिक्षा र सीप विकासमा जोड

    नेपाल–बेलायत सम्बन्धलाई नयाँ उचाइ दिने संकेत: शिक्षा र सीप विकासमा जोड

    संयुक्त अधिराज्य (बेलायत) की इण्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्रा ले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक आवश्यकता अनुसार सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शिक्षा, सीप विकास र आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको मुख्य आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखिन्। नेपाल…

  • राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    राष्ट्र बैंकद्वारा बैंकहरुको कार्यसमयमा कडाइः ओभरटाइम भए अतिरिक्त पारिश्रमिक अनिवार्य

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको छ । शुक्रबार एकीकृत निर्देशन २०८२ संशोधन गर्दै केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको…

  • तलब वृद्धि पुनरावलोकनको मागलाई नयाँ सरकारले सम्बोधन गर्ला ?

    तलब वृद्धि पुनरावलोकनको मागलाई नयाँ सरकारले सम्बोधन गर्ला ?

    विगत तीन वर्षदेखि सुस्त रहेको सरकारी कर्मचारीको तलब यस पटक बढ्ने संकेत देखिएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा रहेको तलब भत्ता पुनरावलोकन समितिले आगामी आर्थिक वर्षका लागि कर्मचारीहरूको तलब वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र संघीय मामिला तथा सामान्य प्रशासन…

  • कर्णालीमा विकास बजेट खर्च निकै कमजोर, नौ वर्षको यात्रामा स्थायित्वको अभाव

    कर्णालीमा विकास बजेट खर्च निकै कमजोर, नौ वर्षको यात्रामा स्थायित्वको अभाव

    कर्णाली प्रदेश सरकार स्थापना भएको नौ आर्थिक वर्ष बितिसक्दा पनि विकास बजेट खर्च सन्तोषजनक हुन नसकेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष ०८२/८३ को वैशाख मसान्तसम्मको विवरणले प्रदेशको पुँजीगत बजेट खर्च अपेक्षाअनुसार हुन नसकेको स्पष्ट संकेत गरेको हो। यसले प्रदेशमा विकास निर्माणको गति प्रभावित भएको सरोकारवालाहरू…

Scroll to Top