सहकारी संस्था दर्ताका लागि असार मसान्तसम्म म्याद थप
राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थाको दर्ता प्रक्रियाका लागि पुनः आह्वान गरेको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई सरकारले सहकारी ऐन २०८४ संशोधन अध्यादेशमार्फत प्राधिकरणमा दर्ता हुन आह्वान गरेको हो । प्राधिकरणले सहकारी संस्था दर्ता गर्न आगामी असार ३२ गतेसम्मको समय तोकेको छ । सरकारले अध्यादेश मार्फत प्राधिकरणलाई शक्तिशाली…

