जलवायु जोखिमसँग जुध्न निजी क्षेत्रलाई नीतिदेखि कार्यान्वयनसम्म जोड्न आवश्यक : अध्यक्ष श्रेष्ठ
जलवायु परिवर्तनका कारण उद्योग, व्यवसाय, पूर्वाधार तथा आपूर्ति प्रणालीमा जोखिम बढ्दै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु जोखिम न्यूनीकरण र अनुकूलनका सबै चरणमा निजी क्षेत्रको प्रभावकारी सहभागिता आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा बसेको संघीय संसद्को संसदीय विशेष समितिको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका…

