Banijya News

अर्थनीति

नेवानिको वित्तीय अवस्था कमजोर, ५५ अर्ब पुग्यो ऋण

नेवानिको वित्तीय अवस्था कमजोर, ५५ अर्ब पुग्यो ऋण

नेपाल वायुसेवा निगमको वित्तीय अवस्था झनै कमजोर भएको महालेखाको प्रतिवेदनले औँल्याएको छ । महालेखा परीक्षक कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार […]

बेरुजु पुग्यो सात खर्ब ५५ अर्ब, कुन तहमा कति ?

बेरुजु पुग्यो सात खर्ब ५५ अर्ब, कुन तहमा कति ?

सरकारी खर्चमा हुने बेरुजु रकम बर्सेनी बढ्दै गएको देखिन्छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि बेरुजु रकम साढे सात खर्बभन्दा बढी रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । महालेखाले ६३औँ वार्षिक प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ।…


  • हर्मुज जलमार्गको जोखिमपछि युएईले नयाँ पाइपलाइन निर्माण गर्ने

    हर्मुज जलमार्गको जोखिमपछि युएईले नयाँ पाइपलाइन निर्माण गर्ने

    मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला संयुक्त अरब इमिरेट्स (युएई) ले तेल निर्यातलाई सुरक्षित र सहज बनाउन नयाँ पाइपलाइन परियोजनालाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ। विशेषगरी ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमा देखिएको जोखिमपछि युएईले वैकल्पिक मार्गको विकासलाई प्राथमिकतामा राखेको हो। हर्मुज जलमार्ग…

  • वीरगञ्जमा बजार अनुगमन : तीन होटललाई कारबाही

    वीरगञ्जमा बजार अनुगमन : तीन होटललाई कारबाही

    मूल्य पारदर्शिता सप्ताहअन्तर्गत जिल्ला अनुगमन समितिको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल तथा क्यान्टिनको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा शुक्रबार तीन व्यवसायीले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कार्य नगरेको पाइएको भन्दै कारबाही गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण…

  • मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अधिकांश नीतिगत व्यवस्था यथावत

    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अधिकांश नीतिगत व्यवस्था यथावत

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ । बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता…

  • लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    लघु बीमामा ठूला कम्पनी कमजोर हुँदा सानाले देखाए सुधारको संकेत

    चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बीमा क्षेत्रमा रोचक प्रवृत्ति देखिएको छ। ठूला जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको नाफा घटिरहेको अवस्थामा लघु बीमा कम्पनीहरूले भने उल्लेखनीय सुधार देखाएका छन्। समग्र बजार सुस्त भइरहँदा पनि साना बीमा कम्पनीहरूको औसत नाफा वृद्धि हुनु क्षेत्रीय सन्तुलनको दृष्टिले महत्वपूर्ण मानिएको छ। लघु बीमा क्षेत्रले…

  • अनावश्यक खर्च रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन, नयाँ सामग्री खरिदमा कडाइ

    अनावश्यक खर्च रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन, नयाँ सामग्री खरिदमा कडाइ

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्न कडा निर्देशन जारी गरेको छ। अत्यावश्यक अवस्थाबाहेक नयाँ सामग्री खरिद नगर्न भन्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय तथा प्रदेश सरकारका कार्यालयहरूलाई परिपत्र गरिएको हो। सरकारको यो कदम सार्वजनिक स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यसहित आएको बताइएको छ। जारी गरिएको…

  • निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ सरकारको जोड

    निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ सरकारको जोड

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्दै उद्यम–व्यवसायमा देखिएका अवरोध हटाउने सरकारको स्पष्ट योजना रहेको बताएका छन्। उनले राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थतन्त्रलाई नयाँ ढाँचामा पुनःसंरचना गर्ने लक्ष्य सार्वजनिक गरेका हुन्। अर्थमन्त्री वाग्लेले देशको आर्थिक संरचना उपभोगमुखी अवस्थाबाट लगानी…

  • बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

    बजेट कार्यान्वयन कमजोर हुँदा पुँजीगत खर्च न्यून

    सरकार नयाँ बजेट निर्माणको चटारोमा रहँदा सरकारको राजस्व सङ्कलन लक्ष्य र पुँजीगत खर्चको अवस्था सन्तोषजनक मान्न सकिने अवस्था देखिँदैन । सरकारले हालसम्ममा वार्षिक लक्ष्यको ५९ दशमलव १७ प्रतिशत मात्र कुल खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि तय गरेको कुल प्राप्तिको लक्ष्य १५…

  • आठ बैकले ब्याजदर घटाए,  कुन बैकको कति ?

    आठ बैकले ब्याजदर घटाए, कुन बैकको कति ?

    वाणिज्य बैङ्कहरूले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । आठ बैङ्कले जेठको लागि ब्याजदर घटाएका छन् भने १२ बैङ्कले ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैङ्कहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । ब्याजदर समायोजनसँगै बैङ्कहरूको मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०७ प्रतिशत घटेर औसत ४.३४ प्रतिशतमा…

  • आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । उनले आज (बुधबार) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि नियुक्ती गरेको थियो। सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय…

  • भारतले किन रोक्यो नेपाली चिया ?

    भारतले किन रोक्यो नेपाली चिया ?

    केही समययता नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प भएको छ । नेपालबाट सबै प्रक्रिया पूरा गरेर भारतीय नाका पुगेका तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा रोकिएपछि चिया उद्योगीहरू चिन्तित भएका छन् । भारतीय चिया बोर्डले प्रत्येक गाडीमा रहेको चियाको नमुुना अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ प्रावधान ‘स्ट्यान्डर्ड…

Scroll to Top