Banijya News

अर्थनीति

समस्याग्रस्त संस्था घोषणा हुनासाथ निक्षेप फिर्ताको बाटो खोलिँदै

समस्याग्रस्त संस्था घोषणा हुनासाथ निक्षेप फिर्ताको बाटो खोलिँदै

समस्याग्रस्त सहकारी तथा बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताले आफ्नो रकम फिर्ता पाउन लामो समय कुर्नुपर्ने अवस्था अन्त्य गर्न सरकारले कानुनी […]

दुई महिनामै वैदेशिक व्यापार चार खर्ब ७८ अर्ब नाघ्यो

दुई महिनामै वैदेशिक व्यापार चार खर्ब ७८ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुगेको हो । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.६४…


  • उधारो कारोबारमा कडाइ गर्दै सरकार, बैंक खाता र सम्पत्ति रोक्कासम्म हुन सक्ने !

    उधारो कारोबारमा कडाइ गर्दै सरकार, बैंक खाता र सम्पत्ति रोक्कासम्म हुन सक्ने !

    व्यापारिक कारोबारमा लामो समयसम्म उधारो रकम असुल हुन नसक्दा उद्योगी–व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न नेपाल चेम्बर अफ कमर्सले छुट्टै कानुनी व्यवस्था प्रस्ताव गरेको छ । चेम्बरले ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा तयार गरी सरकारलाई बुझाएको हो । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य…

  • नागरिक लगानी कोषलाई सरकारी नीतिको प्रभावकारी औजार बनाइने

    नागरिक लगानी कोषलाई सरकारी नीतिको प्रभावकारी औजार बनाइने

    अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषजस्ता सार्वजनिक वित्तीय संस्थामाथि सरकारले आवश्यक स्वामित्व, नियन्त्रण र उत्तरदायित्व कायम राख्नुपर्ने बताएका छन् । उनले सरकारको वित्तीय तथा मौद्रिक नीति कार्यान्वयनका लागि यस्ता संस्थाहरू महत्वपूर्ण हुने बताएका हुन् । बुधबार प्रतिनिधि सभा बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन…

  • सार्वजनिक ऋण उठाउने गति तीव्र, विकास खर्च भने साढे सात अर्बमै सीमित

    सार्वजनिक ऋण उठाउने गति तीव्र, विकास खर्च भने साढे सात अर्बमै सीमित

    सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा विकास निर्माणका लागि गर्ने पूँजीगत खर्च अत्यन्तै न्यून रहँदा सार्वजनिक ऋण परिचालन भने तीव्र गतिमा अघि बढाएको छ । साउन र भदौमा सरकारले ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र पूँजीगत खर्च गरेको छ । तर, यही अवधिमा ६१ अर्ब…

  • जलविद्युत्‌को आईपीओमा सुरक्षाकर्मीलाई दुई प्रतिशत हिस्सा दिने तयारी

    जलविद्युत्‌को आईपीओमा सुरक्षाकर्मीलाई दुई प्रतिशत हिस्सा दिने तयारी

    सरकारले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाले निष्कासन गर्ने प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने गरी कानुनी व्यवस्था अघि बढाउने भएको छ । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा पुनःस्थापनामा सुरक्षाकर्मीले पुर्‍याएको योगदानको सम्मानस्वरूप यस्तो व्यवस्था गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा…

  • लघुवित्तको नाफा बढ्दा पनि कर्जा असुलीमा चुनौती

    लघुवित्तको नाफा बढ्दा पनि कर्जा असुलीमा चुनौती

    लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य सुधार आए पनि कर्जाको गुणस्तरमा भने दबाब बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा एक वर्षमै ६३.८३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको प्रतिवेदनअनुसार, २०८३ असार मसान्तसम्म खुद्रा लघुवित्त संस्थाहरूको निष्क्रिय कर्जा ५०…

  • जलविद्युत्‌को आईपीओमा नयाँ मापदण्डप्रति इप्पानको आपत्ति

    जलविद्युत्‌को आईपीओमा नयाँ मापदण्डप्रति इप्पानको आपत्ति

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा जलविद्युत् क्षेत्रको प्रकृति र पूँजी आवश्यकताअनुकूल बनाउन माग गरेको छ । इप्पानले मंगलबार सेबोनमा सुझाव दर्ता गर्दै प्रस्तावित व्यवस्थाका कारण जलविद्युत् आयोजनाको पूँजी व्यवस्थापन, आईपीओ निष्कासन प्रक्रिया…

  • घरायसी र व्यावसायिक ग्यास छु्‌ट्याइने, व्यावसायिक प्रयोजनमा ठूलो सिलिन्डर ल्याउने तयारी

    घरायसी र व्यावसायिक ग्यास छु्‌ट्याइने, व्यावसायिक प्रयोजनमा ठूलो सिलिन्डर ल्याउने तयारी

    घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रका लागि ठूलो क्षमताको सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेर काम अघि बढाएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको…

  • सय रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओको छुट्टै बाटो खोल्ने तयारीमा बोर्ड

    सय रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओको छुट्टै बाटो खोल्ने तयारीमा बोर्ड

    पछिल्लो समयमा प्रतिशेयर नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा कडाइ गर्ने प्रस्तावले पूँजी बजारमा बहस बढिरहेको छ । यही बेला नेपाल धितोपत्र बोर्ड (सेबोन) ले त्यस्ता कम्पनीका लागि छुट्टै व्यवस्था गर्ने तयारी गरेको बुझिएको छ । सेबोनले सार्वजनिक गरेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका,…

  • बैंकिङ क्षेत्रमा एआई प्रयोगमा राष्ट्र बैंकको कडा निगरानी

    बैंकिङ क्षेत्रमा एआई प्रयोगमा राष्ट्र बैंकको कडा निगरानी

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नियमन गर्ने तयारी गरेको छ । एआईको प्रयोगबाट हुने जोखिम नियन्त्रण, तथ्यांक सुरक्षा तथा ग्राहकको गोपनीयता कायम गर्न राष्ट्र बैंकले ‘एआईसम्बन्धी मार्गदर्शन’को मस्यौदा तयार गरी सार्वजनिक सुझावका लागि आह्वान गरेको हो । राष्ट्र बैंकका अनुसार मस्यौदामाथि पुस…

  • भोटेकोशी विपद्पछि २५ अर्बको सडक क्षति पुनर्निर्माणमा सरकारको तयारी

    भोटेकोशी विपद्पछि २५ अर्बको सडक क्षति पुनर्निर्माणमा सरकारको तयारी

    भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणका लागि सरकारले कार्ययोजना अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयले प्रारम्भिक मूल्यांकनका क्रममा सडक पूर्वाधारमा मात्रै करिब २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको पहिचान गरेको जनाएको छ । सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले…

Scroll to Top