Banijya News

अर्थनीति

११ महिनामा ६० अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

११ महिनामा ६० अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ। उद्योग विभागका […]

आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको खुद सम्पत्ति (नेटवर्थ) को ९० रुपैयाँ सीमा हटाएर प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन खुलाउने तयारी गरेको छ। यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनमा नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाइएको थियो। तर, यो व्यवस्था विवादित भएपछि बोर्डले प्रिमियम मूल्य र बुक…


  • Default Image

    राजस्व संकलन लक्ष्यभन्दा २ खर्ब १८ अर्ब कम

    चालु आर्थिक वर्ष ०८१/८२ को जेठ मसान्तसम्म सरकारले १० खर्ब १६ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो ११ महिनाको अवधिमा सरकारले निर्धारण गरेको १२ खर्ब ३४ अर्ब ८५ करोडको लक्ष्यभन्दा २ खर्ब १८ अर्ब ७७ करोड कम हो। सरकारले चालु आवभरि १४ खर्ब १९ अर्ब ३० करोड…

  • मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड

    मधेश सरकारको बजेट ४६ अर्ब ५८ करोड

    मधेश प्रदेश सरकारले कूल ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । मधेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् । कूल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड पाँच लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार…

  • Default Image

    प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल यथावत रहने

    संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।…

  • बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    बढ्यो इन्धनको मूल्य, अब लिटरको कति पर्छ ?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको हो । पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको…

  • Default Image

    कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)

    कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभा बैठकमा आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट १.१७ प्रतिशतले बढी हो। चालु वर्षमा…

  • बागमती प्रदेशको कुल अर्थतन्त्रमा ३६.५२% योगदान

    बागमती प्रदेशको कुल अर्थतन्त्रमा ३६.५२% योगदान

    चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ। सो कुल गार्हस्थ उत्पादन (जीडीपी) मध्ये बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारले हालै सार्वजनिक गरेको वार्षिक आर्थिक सर्वेक्षणमा उक्त विवरण उल्लेख गरिएको हो। सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष…

  • कोसीका स्थानीय तहमा पाँच अर्ब ६० करोड हस्तान्तरण गरिने

    कोसीका स्थानीय तहमा पाँच अर्ब ६० करोड हस्तान्तरण गरिने

    कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा स्थानीय तहमा पाँच अर्ब ६० करोड ७२ लाख रुपैयाँ विभिन्न अनुदान हस्तान्तरण र राजस्व बाँडफाँट गर्ने भएको छ । आइतबार (असार १) प्रदेशसभामा नयाँ बजेट पेस गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यसबारे जानकारी गराएका हुन् । कोसी सरकारले आउँदो आर्थिक वर्षमा स्थानीय…

  • Default Image

    बेरोजगारी समस्या हटाउने योजनामा बजेट कटौती

    देशमा बेरोजगारीको समस्या गहिरिँदै जाँदा सरकारले आगामी आर्थिक वर्षका लागि रोजगारी सिर्जनालाई प्राथमिकतामा राखे पनि त्यसअनुसारको बजेट विनियोजन गर्न सकेको छैन। श्रम बजारको मागअनुरूप जनशक्तिको सीप र दक्षता विकास गर्ने उद्देश्य राखिएको भए पनि बजेट न्यून भएकोले सरकारी योजना व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ भन्नेमा शंका गरिएको छ। सरकारले प्रधानमन्त्री रोजगार…

  • वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

    वाणिज्य बैंकहरूकोे दश महिनामा तलबभत्तामा मात्रै ४८ अर्ब बढी खर्च

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले बढी खर्च गरेका हुन्। अघिल्लो वर्षको सोही अवधिमा…

  • Default Image

    आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशतमा सिमित

    चालु आर्थिक वर्ष २०८१/८२ मा पुँजीगत खर्च कार्यान्वयनको गति फेरि सुस्त देखिएको छ। सरकारको पुँजीगत खर्च अपेक्षाअनुसार नबढ्दा विकास निर्माणमा ढिलाइ भएको संकेत मिलेको छ। सरकारले चालु वर्षका लागि कुल ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याएको थियो। तर साउनदेखि जेठ मसान्तसम्म (११ महिना) मा मात्र १ खर्ब…

Scroll to Top