Banijya News

अर्थनीति

कर्णालीका दुर्गम चार जिल्लामा एक करोडको खाद्यान्न कार्यक्रम

कर्णालीका दुर्गम चार जिल्लामा एक करोडको खाद्यान्न कार्यक्रम

जन्म र मृत्युमा निःशुल्क खाद्यान्न, कर्णालीका चार जिल्लाका लागि १ करोड बजेट विनियोजन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि […]

२५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदै छ कारोबार ?

सुनको भाउ आज एकैदिन २५ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २५ सय रुपैयाँले घटेर १ लाख ९५ हजार रुपैयाँमा झरेको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ पनि…


  • Default Image

    २२ मन्त्रालयको औसत पुँजीगत खर्च ३२ प्रतिशत मात्रै 

    आर्थिक वर्ष २०८१/८२ सकिन अब एक महिना बाँकी रहँदा २२ मन्त्रालयको औसत पुँजीगत खर्च ३१.९ प्रतिशतमा सीमित देखिएको छ। तीमध्ये १९ मन्त्रालयले आवधिक पुँजीगत बजेटको आधा पनि खर्च गर्न सकेका छैनन्। बाँकी तीन मन्त्रालयले पनि ५५ प्रतिशतभन्दा कम मात्रै खर्च गरेका छन्। पुँजीगत खर्चमा सबैभन्दा अगाडि भौतिक पूर्वाधार तथा यातायात…

  • बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    बिजुली बक्यौता पुनरावलोकनका लागि ४६ उद्योगले दिए प्राधिकरणमा निवेदन

    लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरिएको विद्युत् शुल्क (प्रिमियम बक्यौता) पुनरावलोकनका लागि ४६ वटा उद्योग तथा कम्पनीहरूले नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका छन्। प्राधिकरणले उद्योगीहरूलाई जेठ मसान्तसम्म पुनरावलोकन प्रक्रियामा आउन आग्रह गरेको थियो। यस अवधिभित्र ३४ वटा बक्यौता तिर्ने प्रक्रियामा नआएका र १२ वटा किस्ताबन्दीमा तिर्न सुरु गरेका…

  • आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    आन्दोलनमा सुनचाँदी व्यवसायी, राज्यको पाँच अर्ब बढीको राजस्व गुम्ने चेतावनी

    नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सोमवार काठमाडौंस्थित न्युरोडमा सुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् ।…

  • Default Image

    चालु १० महिनामा मोबाइल बैंकिङबाट ४५ अर्ब बढीको कारोबार

    बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग विस्तारसँगै आर्थिक कारोबारमा डिजिटल माध्यमको प्रयोग उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षका पहिलो १० महिनामा (साउनदेखि वैशाखसम्म) डिजिटल कारोबारका सबै माध्यममध्ये सबैभन्दा बढी प्रयोग मोबाइल बैंकिङमार्फत भएको छ। सो अवधिमा मोबाइल बैंकिङ प्रयोग गरेर ५ करोड ७३ लाख ७१ हजार २१५…

  • Default Image

    पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुको २ खर्ब १७ अर्ब भन्दा बढी लगानी

    चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले पर्यटन सेवा क्षेत्रमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १० वैशाखसम्म २० वटा वाणिज्य बैंकहरूले २ खर्ब १७ अर्ब ९४ करोड ४० लाख रुपैयाँ पर्यटन क्षेत्रमा कर्जा लगानी गरेका हुन्। अघिल्लो वर्षको यही अवधिमा १ खर्ब…

  • सेयर बजारमा एकल अंकको बृद्धि, कारोबार साढे ३ महिनाकै उच्च

    सेयर बजारमा एकल अंकको बृद्धि, कारोबार साढे ३ महिनाकै उच्च

    सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ…

  • वर्ल्डलिंक कम्युनिकेसन्सको आम्दानी ११ अर्ब नाघ्यो

    वर्ल्डलिंक कम्युनिकेसन्सको आम्दानी ११ अर्ब नाघ्यो

    इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्ष सन् २०२३ को तुलनामा ७.७० प्रतिशतले वृद्धि हो। २०२३ मा कम्पनीको आम्दानी १० अर्ब ३३ करोड २० लाख र २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ…

  • ११ महिनामा ६० अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

    ११ महिनामा ६० अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

    चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि असारको पहिलो सातासम्म कुल ७१७ उद्योगमा ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ता भएको छ। असार महिनामात्रै हेर्दा १४१ उद्योगमा करिब ३ अर्ब ५४…

  • कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत पुग्ने अनुमान

    कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४.७४ प्रतिशत पुग्ने अनुमान

    कर्णाली प्रदेशको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको अन्त्यसम्म ४.७४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका अनुसार, गत आर्थिक वर्षमा यो दर ३.२६ प्रतिशत मात्र थियो। आर्थिक सर्वेक्षण २०८१/८२ ले प्रदेशको अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताइएको छ। चालु आर्थिक वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.६८…

  • आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

    आईपीओमा खुद सम्पत्तिको सीमा हटाउने बोर्डको तयारी

    नेपाल धितोपत्र बोर्डले कम्पनीहरूको खुद सम्पत्ति (नेटवर्थ) को ९० रुपैयाँ सीमा हटाएर प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन खुलाउने तयारी गरेको छ। यसअघि संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनमा नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाइएको थियो। तर, यो व्यवस्था विवादित भएपछि बोर्डले प्रिमियम मूल्य र बुक…

Scroll to Top