बैंकिङ प्रणालीमा तरलता निक्षेप ७० खर्ब नाघ्यो
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप रकम ७० खर्ब नाघेको छ। तथ्यांकअनुसार कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो दिनसम्म यो रकम ६९ खर्ब ९८ अर्ब रुपैयाँ थियो, जसअनुसार एकैदिन ३ अर्ब रुपैयाँको वृद्धि देखिएको छ। वाणिज्य बैंकहरूतर्फ हेर्दा…

