चालु आ.व.को राजस्व वृद्धि दर दश दशमलव ८० प्रतिशत मात्रै
देशको अर्थतन्त्र अझै गतिमा फर्कन नसक्दा चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारको राजस्व संकलन संशोधित लक्ष्यसम्म पनि पुग्ने सम्भावना न्यून देखिएको छ। सरकारले चालु वर्षको बजेटमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर, राजस्व संकलनको अवस्था कमजोर भएपछि अर्धवार्षिक समीक्षामा उक्त लक्ष्य घटाएर १२ खर्ब ६७…

