Banijya News

अर्थनीति

विदेशी ऋणमा निर्भरता घटाउँदै वाणिज्य बैंकहरु

वाणिज्य बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षित दरमा नबढेपछि उनीहरूले विदेशी बैंकबाट लिने ऋण विस्तारै घटाउन थालेका छन्। […]

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तर मन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार…


  • चालु दश महिनामा वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो

    चालु दश महिनामा वाणिज्य बैंकहरूको नाफा १.६७ प्रतिशतले घट्यो

    चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालका वाणिज्य बैंकहरूको कुल खुद नाफा १.६७ प्रतिशतले घटेर ८१ करोड २० लाख रुपैयाँ कम भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार, वैशाख २०७९ सम्म २० वटा बैंकले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए भने, गत वर्षको सोही…

  • २५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै

    २५ अर्ब लागतमा एक सय २६ मेगावाटको तल्लो सेती आयोजना बन्दै

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले सेती नदीमा १२६ मेगावाट क्षमताको नयाँ जलविद्युत् आयोजना निर्माण गर्न तयारी थालेको छ। तल्लो सेती अर्धजलासय (पीआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अन्तिम चरणमा पुगेको छ। ईआईए प्रतिवेदनमा सर्वसाधारणको सुझाव मागिएको छ र आवश्यक प्रक्रिया पूरा भएलगत्तै स्वीकृत गरिनेछ। यो आयोजना करिब…

  • वार्षिक ३५ अर्ब डलर कमाउँछन् विदेशमा रहेका नेपाली

    वार्षिक ३५ अर्ब डलर कमाउँछन् विदेशमा रहेका नेपाली

    नेपाल बाहिर रहेका आप्रवासी नेपालीहरूले सन् २०२२ मा मात्रै करिब ३५ अर्ब अमेरिकी डलर आम्दानी गरेका थिए। नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार यो आम्दानी नेपालको त्यही वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८६ प्रतिशत बराबर रहेको थियो। त्यस वर्ष नेपालको जीडीपी आकार ४०…

  • Default Image

    आगामी बजेटको अन्तिम तयारीमा सातै प्रदेश

    आगामी आर्थिक वर्ष ०८२/८३ का लागि सातै प्रदेशले आन्तरिक स्रोत र संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटको आधारमा बजेटको तयारी तीव्र पारेका छन्। तर, चालु आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी हुँदा पनि अधिकांश प्रदेशले ५० प्रतिशतभन्दा कम बजेट खर्च गरेका छन्। यसले समयमै योजना कार्यान्वयन गर्न…

  • भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

    भारतीय सीमाबाट अवैध चल्ला भित्रिँदा संकटमा नेपाली ह्याचरी व्यवसाय

    कोरलियाका कुखुराको चल्ला व्यवसायिक ह्याचरीबाट उत्पादन भए पनि बजारमा मूल्य नपाउँदा व्यवसायीहरू संकटमा परेका छन्। माग घटेपछि उत्पादन भएको चल्ला बिक्री हुन सकेको छैन, जसका कारण ह्याचरी व्यवसायीहरू घाटामा गएका छन्। उनीहरूले झण्डै दुई महिनादेखि लागतभन्दा निकै कम मूल्यमा चल्ला बेच्न बाध्य भएको गुनासो गरेका छन्। व्यवसायीहरूका अनुसार एउटा बोइलर…

  • नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेटवर्थ ९० माथिका कम्पनीले मात्र आईपीओ अनुमति पाउने

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विद्युत् नियमन आयोगलाई रियल नेटवर्थ ९० भन्दा बढी भएका कम्पनीहरूलाई मात्र प्राथमिक सेयर (IPO) निष्कासनको स्वीकृति दिन अनुरोध गरेको छ। बोर्डले यो निर्देशन सार्वजनिक लेखा समितिको २०८० सालको निर्णयलाई आधार मानेर जारी गरेको हो। सेबोनको पत्रमा भनिएको छ, "सार्वजनिक लेखा समितिको मिति २०८०/०९/१२ को बैठकबाट पुनः…

  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे १२ अर्ब माथि

    साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ । यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८…

  • १० वर्षमा ४ लाख हेक्टर खेतीयोग्य जमिन गुम्दा कृषि योगदान १० प्रतिशतले घट्यो

    १० वर्षमा ४ लाख हेक्टर खेतीयोग्य जमिन गुम्दा कृषि योगदान १० प्रतिशतले घट्यो

    नेपालमा पछिल्लो दशकयता खेतीयोग्य जमिन उल्लेख्य रूपमा घट्दै गएको देखिएको छ। युडिडी नेपालले सन् २०२१ मा गरेको प्रक्षेपणअनुसार बर्सेनि झन्डै १० हजार हेक्टरका दरले कृषियोग्य जमिन खुम्चिँदै गएको छ, जसअनुसार आगामी १० वर्षमा १० लाख हेक्टर जमिन हराउने खतरा रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सन् २०५८ मा २६ लाख…

  • सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

    सरकारी बैंक मर्जरको प्रारम्भिक प्रतिवेदन थन्कियो, दुई वर्षदेखि छैन छलफल 

    राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक मर्जरको चर्चा सुरु भएको दुई वर्ष बितिसक्दा पनि उक्त प्रस्ताव अघि बढ्न सकेको छैन। सरकारले गठन गरेको कार्यदलले प्रारम्भिक प्रतिवेदन बुझाएको भए पनि त्यो हाल अर्थ मन्त्रालयको दराजमै थन्किएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक र ५१ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल…

  • निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

    निजी क्षेत्रको कर्जा प्रवाह ७.३ प्रतिशतले वृद्धि

    चालु आर्थिक वर्षको पहिलो दस महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा उल्लेखनीय रूपमा बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ कर्जाको मागमा बृद्धिसँगै यो अवधिमा कर्जा ७.३ प्रतिशतले वृद्धि भएको हो। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कूल ३ खर्ब ६८ अर्ब…

Scroll to Top