Banijya News

अटो

नाडा अटोमोबाइल्स अब महासंघ बन्ने

नाडा अटोमोबाइल्स अब महासंघ बन्ने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अब महासंघ बन्ने भएको छ । नाडाको २१ औँ केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो […]

भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सम्पन्न, १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन

भृकुटीमण्डपमा १७औँ नाडा अटो शो सम्पन्न, १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन

काठमाडौंको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सुरु भएको १७औँ संस्करणको नाडा अटो शो २०२५ आज (भदौ ८) मा भव्यताका साथ सम्पन्न भएको छ। नाडाका अध्यक्ष करण चौधरीले यसपटकको अटो शो ऐतिहासिक रूपमा सफल भएको दाबी गर्दै कुल १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको जानकारी दिएका छन्। अध्यक्ष चौधरीले नाडाका…


  • चिनियाँ कमर्सिलय सवारी अक्वेलको ईभी गो नेपालमा

    चिनियाँ कमर्सिलय सवारी अक्वेलको ईभी गो नेपालमा

    चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल आउने भएका छन्। चीनमा करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गरिरहेको अक्वेल ईभी…

  • पाँच दिनमा डेढ लाखले गरे नाडा अटोशो अवलोकन

    पाँच दिनमा डेढ लाखले गरे नाडा अटोशो अवलोकन

    नाडा अटो शो २०२५ ले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पाँच दिनमै एक लाख ४९ हजार ८८१ जनाले यसको अवलोकन गरिसकेका छन् । यो तथ्यांकले आमनागरिक नवीन प्रविधि र यो अटो शोप्रति धेरै चासो र जिज्ञासा राख्छन् भन्ने प्रस्ट भएको नाडाको भनाइ छ । नाडा अटो शोको पाँचौँ दिनमा…

  • नाडा अटो शोको तीन दिनमा ७८ हजारले गरे अवलोकन

    नाडा अटो शोको तीन दिनमा ७८ हजारले गरे अवलोकन

    १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। तीन दिनमा अटो शो ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८…

  • जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

    जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त

    जेवाई एयरको ब्राण्ड एम्बेस्डरमा पाइलट विजय लामा नियुक्त भएका छन् । एलआरआर मोटरले उनलाई शुक्रबार एक कार्यक्रमका बीच एम्बेस्डर नियुक्त गरेको हो । कार्यक्रममा बोल्दै नवनियुक्त एम्बेस्डर लामाले जेवाई एयर गाडीमा चडदा प्लेनको ककपिटमा चडे जस्तै भएको अनुभव सुनाए । ‘यस गाडीको थिम एयरलाइन्सको जस्तै छ’ उनले भने । एलआरआर…

  • Default Image

    व्यावसायिक र व्यक्तिगत गाडीमा फरकफरक एलटीभी रेसियो कायम गर्न सकिन्छ’

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालको 'लोन टू भ्यालु' (एलटीभी) रेसियो सवारी साधनअनुसार परिमार्जन गर्न सकिने बताएका छन् । नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले आयोजना गरेको १७औँ नाडा अटो शोमा 'कर्जा नीतिमा स्थिरता : अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार' विषयक अन्तरक्रिया कार्यक्रममा पौडेलले एलटीभी रेसियोमा केही हेरफेर गर्न सकिने…

  • नाडा सोमा नयाँ नामी भिगो सार्वजनिक, कति छ मूल्य ?

    नाडा सोमा नयाँ नामी भिगो सार्वजनिक, कति छ मूल्य ?

    नाडा अटो शो २०२५ मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरी एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको नामीले जनाएको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार रहेको बताइएको छ। नामी भिगो स्टाइल, व्यावहारिकता…

  • ‘नाडा अटो शो’मा बीवाईडी अट्टो २ सार्वजनिक

    ‘नाडा अटो शो’मा बीवाईडी अट्टो २ सार्वजनिक

    नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यू बीवाईडी अट्टो२ सार्वजनिक गरेको छ । कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको ईभीलाई नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको हो । कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश…

  • ‘नाडा अटो शो’को दुई दिनमा ४८ हजार बढीले गरे अवलोकन

    ‘नाडा अटो शो’को दुई दिनमा ४८ हजार बढीले गरे अवलोकन

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘नाडा अटो शो–२०२५’मा अवलोकनकर्ताको भीड बढ्दै गएको छ । मंगलबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको अटो शोमा हरेक दिन आगन्तुकहरूको भीड बढ्दै गएको छ । अटो शोको पहिलो दिन मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका थिए । अटो शोमा दोस्रो दिन करिब…

  • नाडा अटो शोमा बैङ्कहरूबिच प्रतिस्पर्धा, ६ प्रतिशत ब्याजमै पाइन्छ कर्जा

    नाडा अटो शोमा बैङ्कहरूबिच प्रतिस्पर्धा, ६ प्रतिशत ब्याजमै पाइन्छ कर्जा

    भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो–२०२५ मा अटो लोन स्किममा बैंकहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा आठ वटा बैंकले आफ्ना स्टल राख्दै विभिन्न ब्याजदर र योजनासहित गाडी कर्जा अफर सार्वजनिक गरेका छन्। नबिल, हिमालयन, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ…

  • सवारीसाधन बिक्री ४० प्रतिशतले बढ्ने अनुमान

    सवारीसाधन बिक्री ४० प्रतिशतले बढ्ने अनुमान

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी समयमा सवारीसाधनको बिक्री ४० प्रतिशतले बढ्ने अनुमान व्यक्त गरेका छन् । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘सवारीसाधनको बिक्रीमा ४० प्रतिशत वृद्धि हुने अपेक्षा छ, जसले अर्थतन्त्रमा…

Scroll to Top