नाडा अटो शोमा यामाहाका दुई नयाँ भेरियन्ट सार्वजनिक
नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट बजारमा ल्याएको छ। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ का ‘आइस स्ट्रोम’ र ‘भीभीएम’ संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको ‘आइस फ्लो भर्मिलेख’ भेरियन्ट सार्वजनिक गरेको हो। स्ट्रीटफाइटर सेग्मेन्टमा चर्चित एमटी–१५ को नयाँ भेरियन्टले…

