काठमाडौँमा उड्ने कार : प्रदर्शनका लागि मात्र, बिक्रीका लागि होइन
नेपालको अटोमोबाइल क्षेत्रमा एउटा नयाँ र उत्साहजनक घटना भएको छ। नेपालमा पहिलो पटक चीनको चर्चित ब्रान्ड Deepal का 'फ्लाइङ ट्याक्सी' र 'अत्याधुनिक युनिट्री रोबोट्स' भित्रिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (NADA) का अनुसार, यी दुवै उत्पादन गत शनिबार काठमाडौँ आइपुगेका हुन्। यी उत्पादनले आगामी नाडा अटो शो २०२५ को…

