Banijya News

बाणिज्य

राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । […]

श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको चण्डोलस्थित कुण्डलीनी ब्याङ्क्वेटमा सभा बोलाउने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीलाई कुनै पनि लाभांश…


  • नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मिनबहादुर बोहरा नियुक्त

    नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मिनबहादुर बोहरा नियुक्त भएका छन्। संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो। सञ्चालक समितिको निर्णयअनुसार बोहराको नियुक्ति असोज १ गतेदेखि लागू हुनेछ। नियुक्तिसँगै उनले संस्थाको प्रमुख कार्यकारी अधिकृतका…

  • अमेरिकी डलरको विनिमयदर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति ?

    अमेरिकी डलरको विनिमयदर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति ?

    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा तोकिएको छ। युके पाउन्ड…

  • मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत, निगमलाई घाटा १ अर्ब ९१ करोड

    मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत, निगमलाई घाटा १ अर्ब ९१ करोड

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले स्वदेशी बजारमा पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले उपभोक्तामाथि थप मूल्यवृद्धिको भार नथोपर्ने नीति लिएको हो । निगम सञ्चालक…

  • जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    जोखिम लिने र निगरानी गर्ने जिम्मेवारी छुट्टाछुट्टै राख्न राष्ट्र बैंकको निर्देशन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई थप स्वतन्त्र, व्यावसायिक र प्रभावकारी बनाउन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको ‘रिस्क म्यानेजमेन्ट गाइडलाइन्स फर लाइसेन्सड ‘ए’, ‘बी’ एन्ड ‘सी’ क्लास बैंक्‌स एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स, २०२६’ ले जोखिम लिने र त्यस्तो जोखिमको निगरानी तथा मूल्यांकन गर्ने…

  • बैंकको सेयर लगानीदेखि मार्जिन कर्जासम्म फेरिँदै वित्तीय बजारको ढाँचा

    बैंकको सेयर लगानीदेखि मार्जिन कर्जासम्म फेरिँदै वित्तीय बजारको ढाँचा

    सरकारले पुँजी बजार सुधारका लागि अघि सारेको २१ बुँदे कार्ययोजनाले बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा हुने लगानीदेखि सेयर धितो कर्जा प्रणालीसम्म परिवर्तनको बाटो खोल्ने संकेत गरेको छ । कार्ययोजनामा बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गर्ने लगानीको सीमा, जोखिम भार, धितो पर्याप्तता तथा सेयर खरिदपछि कायम गर्नुपर्ने होल्डिङ अवधिसम्बन्धी…

  • स्नो रिभर्स लिमिटेडद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    स्नो रिभर्स लिमिटेडद्वारा १० प्रतिशत बोनस शेयर घोषणा

    स्नो रिभर्स लिमिटेड (SNORL) ले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीको सञ्चालक समितिको भदौ १५ गते…

  • एनआइसी एसिया बैंकद्वारा तीन संस्थालाई सहयोग

    एनआइसी एसिया बैंकद्वारा तीन संस्थालाई सहयोग

    एनआइसी एसिया बैंकले दुईवटा विद्यालयलाई आवश्यक सहयोग प्रदान गरेको छ । बैंकले बारबर्दिया नगरपालिका–६, बर्दियास्थित अंशुवर्मा माध्यमिक विद्यालय र चन्दननाथ नगरपालिका– १, जुम्लास्थित मालिका आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको हो । त्यस्तै, बैंकले फलेवास नगरपालिका– ४, पर्वतस्थित मुडिकुवा स्वास्थ्यचौकीलाई पनि आवश्यक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यी…

  • जेनजी आन्दोलनपछि बढ्यो बीमा चेतना, निर्जीवन बीमालेख २१ प्रतिशतले वृद्धि

    जेनजी आन्दोलनपछि बढ्यो बीमा चेतना, निर्जीवन बीमालेख २१ प्रतिशतले वृद्धि

    गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र भौतिक क्षतिले नेपाली समाजमा बीमाप्रतिको चासो बढाएको देखिएको छ। आन्दोलनका क्रममा ठूलो संख्यामा व्यवसायिक प्रतिष्ठान, घर तथा सवारीसाधनमा क्षति पुगेपछि जोखिम व्यवस्थापनका लागि बीमाको आवश्यकता अझ स्पष्ट भएको हो। नेपाल बीमा प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्यांकअनुसार…

Scroll to Top