Banijya News

बाणिज्य

सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी […]

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

कामना सेवा विकास बैंक लिमिटेडले झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश तथा अन्य आकस्मिक उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकको दमक शाखामार्फत नेपाल रेडक्रस सोसाइटी दमक–७ लाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमादेवी…


  • सुनको मूल्य फेरि घट्यो, प्रतितोला ३ लाखभन्दा तल

    सुनको मूल्य फेरि घट्यो, प्रतितोला ३ लाखभन्दा तल

    नेपाली बजारमा सुनको मूल्य घटेर प्रतितोला ३ लाख रुपैयाँभन्दा तल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो। पछिल्लो समय उच्च…

  • चिनी अभावले कोशीका २५ भन्दा बढी उद्योग प्रभावित, चाडपर्वमै उत्पादन घट्ने जोखिम

    चिनी अभावले कोशीका २५ भन्दा बढी उद्योग प्रभावित, चाडपर्वमै उत्पादन घट्ने जोखिम

    चिनीको अभाव भएपछि कोशी प्रदेशमा बिस्कुट, चकलेट र जुस उत्पादन गर्ने २५ भन्दा बढी उद्योग प्रभावित भएका छन्। चाडपर्वको मुख्य सिजन सुरु हुनै लाग्दा पर्याप्त चिनी उपलब्ध नहुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उद्योगीहरूले बताएका छन्। उत्पादन घट्दा एकातर्फ श्रमिकको रोजगारी प्रभावित हुने र अर्कोतर्फ बजारमा उत्पादित वस्तुको मूल्य…

  • भृकुटीमण्डपमा आजदेखि आवास तथा निर्माण प्रदर्शनी, सयभन्दा बढी स्टल

    भृकुटीमण्डपमा आजदेखि आवास तथा निर्माण प्रदर्शनी, सयभन्दा बढी स्टल

    काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ सुरु हुँदैछ। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन बिहीबार बिहान १०ः३० बजे सभामुखले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीका अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास…

  • भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन् । महासङ्घका अनुसार भोटेकोशी…

  • सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंकको आज बुधबार बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट कायम चुक्तापूँजी १५ अर्ब ५० करोड रुपैयाँबाट ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको…

  • राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

    राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन सर्वसम्मत पारित

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकमा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न आग्रह गरेका थिए । विधेयकमाथि समितिका…

  • कृषि विकास बैंकद्वारा ‘केवाईसी सचेतना सप्ताह’ अभियान

    कृषि विकास बैंकद्वारा ‘केवाईसी सचेतना सप्ताह’ अभियान

    कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै साताव्यापी ‘ग्राहक पहिचान सचेतना सप्ताह’ सुरू गरेको छ । ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ बैंकले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमको शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले गरेका…

  • राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

    राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ निक्षेप खिच्दै

    बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक महिनाका लागि निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले आज प्रकाशित गरेको सूचनाअनुसार बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपराह्न…

  • नबिल बैंकले बोलायो साधारण सभा, अन्य के–के छन् एजेण्डा ?

    नबिल बैंकले बोलायो साधारण सभा, अन्य के–के छन् एजेण्डा ?

    नबिल बैंक लिमिटेडले असोज २२ गते साधारण सभा गर्ने भएको छ । बैंकले आफ्‌नो ४२औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा गर्ने भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।…

  • श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

    श्वेत गंगा हाइड्रोपावरको साधारण सभा असोज २७ मा, लाभांश प्रस्ताव भने छैन

    श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आगामी असोज २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको चण्डोलस्थित कुण्डलीनी ब्याङ्क्वेटमा सभा बोलाउने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीलाई कुनै पनि लाभांश…

Scroll to Top