Banijya News

बाणिज्य

भोटेकोशी बाढीपछि बैंकिङ क्षेत्रमा दोहोरो दबाब

भोटेकोशी बाढीपछि बैंकिङ क्षेत्रमा दोहोरो दबाब

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएसँगै बैंक तथा वित्तीय संस्थामाथि कर्जा विस्तारको दबाब […]

भारत र बङ्गलादेशतर्फ पाँच अर्बको विद्युत् निर्यात

भारत र बङ्गलादेशतर्फ पाँच अर्बको विद्युत् निर्यात

गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६ लाख छ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो । द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरिएको हो…


  • खरानीबाट पुनर्जन्म: केन्द्रीय कार्यालय रहेको भाटभटेनीको टंगाल स्टोर फेरि खुल्दै

    खरानीबाट पुनर्जन्म: केन्द्रीय कार्यालय रहेको भाटभटेनीको टंगाल स्टोर फेरि खुल्दै

    गत वर्षको जेनजी आन्दोलनका क्रममा आगजनीको शिकार बनेको भाटभटेनी सुपरमार्केटको टंगाल स्टोर पुनः सञ्चालनमा आउने भएको छ। लामो पुनःनिर्माण र व्यवस्थापनको प्रयासपछि कम्पनीले सोमबार बिहान १० बजेदेखि स्टोरलाई ग्राहकका लागि औपचारिक रूपमा खुला गर्ने घोषणा गरेको छ। भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर पुनः सञ्चालनमा आउनु…

  • हालसम्मकै उच्च लाभांश दिँदै रिलायन्स स्पिनिङ, ३० प्रतिशत नगद लाभांश प्रस्ताव

    हालसम्मकै उच्च लाभांश दिँदै रिलायन्स स्पिनिङ, ३० प्रतिशत नगद लाभांश प्रस्ताव

      नेपालको शेयर बजारमा सूचीकृत विभिन्न कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा प्रक्रियालाई निकै तीव्रता दिएका छन्। दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा र लाभांश प्रस्तावलाई अघि बढाएसँगै लगानीकर्ताहरूमा पनि नयाँ उत्साह थपिएको देखिन्छ। हालसम्म सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्था,…

  • भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहजीकरणमा जोड

    भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहजीकरणमा जोड

    नयाँ दिल्ली । भारत र नेपालबीच व्यापार, पारवहन तथा आर्थिक सहकार्यका विषयमा छलफल गर्न गठित अन्तर–सरकारी उपसमिति (आईजीएससी) को बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। भाद्र ३१ गतेदेखि असोज १ गतेसम्म चलेको बैठकमा दुई देशबीचको व्यापार सहजीकरण तथा अनधिकृत व्यापार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको हो। बैठकमा दुवै देशका प्रतिनिधिले…

  • अर्थतन्त्रको ऐना : बाह्य क्षेत्र बलियो, घरेलु अर्थतन्त्रमा दबाब कायमै

    अर्थतन्त्रको ऐना : बाह्य क्षेत्र बलियो, घरेलु अर्थतन्त्रमा दबाब कायमै

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको अर्थतन्त्रले मिश्रित संकेत दिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति, चालु खाता र शोधनान्तर स्थिति मजबुत देखिएका छन् । बैंकिङ प्रणालीमा ब्याजदर घटेको र निजी क्षेत्रतर्फको कर्जा प्रवाह गत वर्षको…

  • बाढीपीडितलाई बैंकको सहयोग तर सीएसआर रकममा राष्ट्र बैंकको ब्रेक !

    बाढीपीडितलाई बैंकको सहयोग तर सीएसआर रकममा राष्ट्र बैंकको ब्रेक !

    रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उद्देश्यले सरकारले भदौ १८ गते ‘बिजनेस रिकभरी प्लान’ सार्वजनिक गर्‍यो । मन्त्रिपरिषद्बाट पारित उक्त योजनामा बैंक तथा वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रकमलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको खर्चका रूपमा मान्यता दिने व्यवस्था…

  • राजस्वमा उत्साहजनक वृद्धि, विकास खर्च अझै सुस्त : सरकारसामु कार्यान्वयनको चुनौती

    राजस्वमा उत्साहजनक वृद्धि, विकास खर्च अझै सुस्त : सरकारसामु कार्यान्वयनको चुनौती

    चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामा सरकारको राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ। अर्थ मन्त्रालयका अनुसार भदौ मसान्तसम्म सरकारले एक खर्ब ८३ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २५ अर्ब ६७ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष भदौसम्म…

  • कमजोर बन्यो अमेरिकी डलर, अन्यको अवस्था कस्तो ?

    कमजोर बन्यो अमेरिकी डलर, अन्यको अवस्था कस्तो ?

    आज शुक्रबार बिहीबारको तुलनामा अमेरिकी डलर, चिनियाँ युआन, थाई भाट र जापानी येन कमजोर बनेको छ । हिजो बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएकोमा आज शुक्रबार एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण…

  • सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

    सार्वजनिक निष्काशनमा नयाँ मापदण्ड : सेबोनले गर्‍यो आईपीओ योग्यताको निर्देशिका सार्वजनिक

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३” को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले उक्त मस्यौदामाथि सरोकारवाला पक्षहरूबाट राय, सुझाव तथा प्रतिक्रिया संकलन गर्न सार्वजनिक सूचना जारी गरेको हो। बोर्डका अनुसार निर्देशिकाको मुख्य उद्देश्य सार्वजनिक निष्काशन…

  • घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको कर्जा परामर्श

    घरजग्गा तथा निर्माण प्रदर्शनीमा महालक्ष्मी विकास बैंकको कर्जा परामर्श

    काठमाडौंको भृकुटीमण्डपमा जारी नवौं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा असोज १ देखि ४ गतेसम्म प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद…

  • कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

    कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचारका उपकरण सहयोग

    कामना सेवा विकास बैंक लिमिटेडले झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश तथा अन्य आकस्मिक उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण सहयोग गरेको छ । बैंकको दमक शाखामार्फत नेपाल रेडक्रस सोसाइटी दमक–७ लाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमादेवी…

Scroll to Top