बालबालिकामा गरिएको लगानीले नै समृद्ध राष्ट्रको भविष्य सुनिश्चित गर्छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको अधिकार, सुरक्षा र समग्र विकास सुनिश्चित गर्न सके मात्रै मुलुकको समृद्ध र सुखद भविष्य निर्माण गर्न सकिने बताएका छन्। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बालबालिकामा गरिने लगानीलाई राष्ट्रको भविष्य निर्माणका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा व्याख्या गरेका हुन्। ‘बालपनको…

