उद्योगपति विनोदले राखे आर्थिक सुधारका पाँच रणनीतिक प्रस्ताव, के के छन् ती ?
नेपालका प्रमुख उद्यमी एवं उद्योगपति विनोद चौधरीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेट गरी मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, लगानीको वातावरण सुधार गर्न तथा नीतिगत सुधार अघि बढाउन विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन्। चौधरीसहित निजी क्षेत्रका व्यवसायीहरूले आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। भेटका क्रममा देशको वर्तमान आर्थिक अवस्था,…

