Banijya News

बाणिज्य

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्जा लगानीका लागि सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्जा लगानीका लागि सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारी भएको छ । सम्झौताअनुसार बैंकले […]

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले आज विहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् । मन्त्री यादवले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी प्राप्त भए पनि राजीनामाको कारण भने हालसम्म सार्वजनिक गरिएको छैन । उनको राजीनामासँगै सरकारमा उद्योग, वाणिज्य…


  • प्रभु बैंकका दुई शाखा समायोजन हुने, कुन शाखा कहाँ गाभिने ?

    प्रभु बैंकका दुई शाखा समायोजन हुने, कुन शाखा कहाँ गाभिने ?

    प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई नजिकैका शाखामा समायोजन गर्ने भएको छ । प्रभु बैंकका अनुसार, काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीच करिब ३०० मिटरको दूरी रहेको छ । शाखा समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट बैंकिङ सेवा…

  • कर्जा असुलीमा बैंकलाई राष्ट्र बैंकको लगाम, ऋणीलाई धम्की दिए कारबाही हुने !

    कर्जा असुलीमा बैंकलाई राष्ट्र बैंकको लगाम, ऋणीलाई धम्की दिए कारबाही हुने !

    कर्जा असुलीका क्रममा ऋणीमाथि हुने गैरकानुनी, अमर्यादित तथा दबाबमूलक व्यवहार रोक्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि कर्जा असुलीसम्बन्धी व्यवस्था थप स्पष्ट बनाउने तयारी गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा असुली प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन नियामकीय व्यवस्था…

  • ५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौँ ल्याइँदै [कुन कम्पनीका कति?]

    ५३ हजार ४६९ सिलिन्डर भरेर काठमाडौँ ल्याइँदै [कुन कम्पनीका कति?]

    कृष्णभिरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ पठाइएको हो । नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर पठाइएको…

  • ग्यास उद्योग महासंघले भन्यो: माग अनुसारकै नियमित आपूर्ति

    ग्यास उद्योग महासंघले भन्यो: माग अनुसारकै नियमित आपूर्ति

    नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका कारण सडक तथा यातायात प्रभावित भए पनि मुलुकभर एलपी ग्यासको आपूर्ति र बिक्री–वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ। संघका अनुसार यसअघि भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा समेत ग्यास उद्योगहरूले उपभोक्तालाई समस्या नपर्ने गरी आपूर्ति व्यवस्थापन गर्दै आएका छन्। गत भदौ १० गते…

  • सिटिजन्स बैंकद्वारा पाँच दशमलव ९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा

    सिटिजन्स बैंकद्वारा पाँच दशमलव ९९ प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर निर्माण तथा व्यक्तिगत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा दुईवटा कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सजिलो घर कर्जा’ अन्तर्गत वार्षिक ५.९९ प्रतिशत ब्याजदर पाँच वर्षसम्म स्थिर रहने जनाएको छ । त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा पनि ५.९९ प्रतिशत ब्याजदर…

  • डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकिङ सेवा, मोबाइल वालेट, क्यूआर भुक्तानीलगायतका डिजिटल माध्यमबाट कारोबार गर्दा आवश्यक ज्ञान, सीप र सही निर्णय क्षमता विकास गर्न केन्द्रीय बैंकले जोड दिएको हो । राष्ट्र बैंकले बुधबार भदौ २४ गते…

  • अन्तरबैंक कारोबार एक वर्षमै ३३ प्रतिशत घट्यो, बैंकमा पैसाको अभाव वा कर्जाको मागमा कमी ?

    अन्तरबैंक कारोबार एक वर्षमै ३३ प्रतिशत घट्यो, बैंकमा पैसाको अभाव वा कर्जाको मागमा कमी ?

    बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारमा उल्लेख्य गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबीच छोटो अवधिका लागि हुने रकमको आदान–प्रदान अर्थात् अन्तरबैंक कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८२/८३…

  • जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

    जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

    जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विवाद टुंगिन सकेको छैन । अधिकांश बैंक भौतिक क्षतिको सीमित असरमा परे पनि नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा भने ठूलो चोरी र लुटपाटको घटनाका कारण अपवाद बनेको थियो । आन्दोलनका…

  • सुनको मूल्य एकैदिन ३ हजारले घट्यो, चाँदीमा पनि ४० रुपैयाँ गिरावट

    सुनको मूल्य एकैदिन ३ हजारले घट्यो, चाँदीमा पनि ४० रुपैयाँ गिरावट

    नेपाली बजारमा सुनको मूल्य लगातार उच्च तहमा रहे पनि बुधबार भने केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ २४ गते सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको हो। मूल्यमा आएको गिरावटसँगै उपभोक्ताले अघिल्लो दिनको तुलनामा केही सस्तो दरमा सुन खरिद गर्न सक्ने भएका छन्। महासंघले सार्वजनिक गरेको नयाँ…

  • ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

    ग्यास आपूर्ति सहज बनाउन जुनै कम्पनीको ग्यास सिलिण्डर साट्न पाइने व्यवस्था

    भोटेकोशी नदीमा आएको बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएपछि सरकारले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था अघि सारेको छ। उपभोक्ताले आफ्नो नियमित ब्रान्डको सिलिन्डर नपाउँदा अर्को कम्पनीको सिलिन्डर प्रयोग गर्न सक्ने गरी अस्थायी व्यवस्था मिलाउन लागिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले…

Scroll to Top