Banijya News

बैंक

महालक्ष्मी विकास बैंक तेस्रो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल

महालक्ष्मी विकास बैंक तेस्रो पटक अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल

महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) अन्तर्गतको प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्रबाट लगातार […]

डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

डिजिटल कारोबारमा ठगीको जोखिम बढ्दो, सुरक्षित प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवाको प्रयोग बढेसँगै त्यसबाट उत्पन्न हुनसक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । बैंकिङ सेवा, मोबाइल वालेट, क्यूआर भुक्तानीलगायतका डिजिटल माध्यमबाट कारोबार गर्दा आवश्यक ज्ञान, सीप र सही निर्णय क्षमता विकास गर्न केन्द्रीय बैंकले जोड दिएको हो । राष्ट्र बैंकले बुधबार भदौ २४ गते…


  • अन्तरबैंक कारोबार एक वर्षमै ३३ प्रतिशत घट्यो, बैंकमा पैसाको अभाव वा कर्जाको मागमा कमी ?

    अन्तरबैंक कारोबार एक वर्षमै ३३ प्रतिशत घट्यो, बैंकमा पैसाको अभाव वा कर्जाको मागमा कमी ?

    बैंक तथा वित्तीय संस्थाबीच हुने अन्तरबैंक कारोबारमा उल्लेख्य गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाबीच छोटो अवधिका लागि हुने रकमको आदान–प्रदान अर्थात् अन्तरबैंक कारोबार अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३३ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार, आर्थिक वर्ष २०८२/८३…

  • प्रभु बैंकका ग्राहकलाई मारुती सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट

    प्रभु बैंकका ग्राहकलाई मारुती सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट

    प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिद गर्दा विशेष नगद छुट पाउने भएका छन्। यसका लागि प्रभु बैंक र मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार प्रभु बैंकसँग सम्बन्धित योग्य ग्राहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती…

  • जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

    जेनजी आन्दोलनको एक वर्ष : राष्ट्रिय वाणिज्य बैंकको लुटिएको सुन अझै विवादमै

    जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि त्यस क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटिएको सुनको क्षतिपूर्ति विवाद टुंगिन सकेको छैन । अधिकांश बैंक भौतिक क्षतिको सीमित असरमा परे पनि नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा भने ठूलो चोरी र लुटपाटको घटनाका कारण अपवाद बनेको थियो । आन्दोलनका…

  • सरकारले १० अर्बको पाँचवर्षे विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

    सरकारले १० अर्बको पाँचवर्षे विकास ऋणपत्र जारी गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने

    सरकारले आन्तरिक स्रोतबाट वित्तीय आवश्यकता व्यवस्थापन गर्न १० अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र–२०८८’ नाममा उक्त ऋणपत्र बिक्री गर्न लागेको हो। सरकारका लागि आवश्यक आन्तरिक स्रोत जुटाउने उद्देश्यले ऋणपत्र बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको हो। कार्यालयका अनुसार ऋणपत्र खरिद…

  • राष्ट्र बैंकले ६० दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    राष्ट्र बैंकले ६० दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ५५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ६० दिनका लागि निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया अघि बढाएको हो। वित्तीय प्रणालीमा तरलता धेरै हुँदा ब्याजदरमा पर्ने दबाबलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरण प्रयोग गर्दै…

  • प्रभुका दुई म्युचुअल फण्डको लाभांश पाउन आजसम्म इकाईधनी कायम हुनुपर्ने

    प्रभुका दुई म्युचुअल फण्डको लाभांश पाउन आजसम्म इकाईधनी कायम हुनुपर्ने

    प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डका इकाईधनीका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ। यी दुवै योजनाले लाभांश वितरण प्रयोजनका लागि भोलि, भदौ २५ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। बुकक्लोजअघि आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम…

  • कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वरमार्फत सो सहयोग प्रदान गरेको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण…

  • बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    बैंक तथा वित्तीय संस्थाद्वारा धमाधम लाभांश घोषणा, कुन बैंकले कति दिँदैछन् ?

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई प्रतिफल वितरण गर्ने प्रक्रिया अघि बढाएका छन् । हालसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी प्रस्ताव सार्वजनिक गरिसकेका छन् । केही संस्थाले प्रस्तावित लाभांश पारित गर्न वार्षिक साधारणसभाको मिति समेत तय गरेका छन्…

  • ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने

    ग्लोबल आइएमई बैंकको साधारण सभा असोजमा, १० प्रतिशत लाभांश प्रस्ताव गरिने

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश अनुमोदनका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९ बजेदेखि सुरु हुनेछ। सभाको मुख्य आकर्षण शेयरधनीलाई…

Scroll to Top