Banijya News

विधुत

कहिले उठ्ला सडकबत्तीको ९ अर्ब ९३ करोड बक्यौता, काठमाडौं महानगरको मात्रै २ अर्ब !

कहिले उठ्ला सडकबत्तीको ९ अर्ब ९३ करोड बक्यौता, काठमाडौं महानगरको मात्रै २ अर्ब !

सडकबत्ती प्रयोग गरेवापत विद्युत् महसुल तिर्न बाँकी रहेका ३५५ स्थानीय तहलाई सरकारले बक्यौता बुझाउन निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले […]

युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई लाभांश लिन आग्रह

युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीलाई लाभांश लिन आग्रह

युनाइटेड मोदी हाइड्रोपावरले विगतका आर्थिक वर्षमा वितरण गरेको नगद लाभांश दाबी गर्न सम्बन्धित लगानीकर्तालाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को नगद लाभांश अझैसम्म धेरै सेयरधनीले नबुझेको भन्दै उक्त लाभांश लिन सार्वजनिक सूचना जारी गरेको हो । कम्पनीका अनुसार उक्त लाभांश रकम वितरण भएको…


  • ऊर्जा क्षेत्रमा एकताको सन्देश, ३० हजार मेगावाट लक्ष्य पूरा गर्न पीपीए खुलाउन जोड

    ऊर्जा क्षेत्रमा एकताको सन्देश, ३० हजार मेगावाट लक्ष्य पूरा गर्न पीपीए खुलाउन जोड

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी रणनीति तथा संस्थागत सुधारका विषयमा व्यापक छलफल गर्दै ऊर्जा उद्यमीहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याएको छ। बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजित ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा ऊर्जा व्यवसायी, लगानीकर्ता तथा संस्थाका…

  • माउन्ट एभरेष्ट पावरको आईपीओ असारमा आउँदै

    माउन्ट एभरेष्ट पावरको आईपीओ असारमा आउँदै

    माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ असार ३ गतेदेखि जारी हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा गत वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका…

  • अप्पर स्याङ्गे हाइड्रोपावरको लक इन अवधि असारमा सकिने

    अप्पर स्याङ्गे हाइड्रोपावरको लक इन अवधि असारमा सकिने

    अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि असार २१ गते समाप्त हुन लागेको हो । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार कम्पनीमा दर्ता भएका कुल सेयरमध्ये लक इनमा रहेका १५…

  • आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

    आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

    आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले रु ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ । जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न मात्रै रु ७० अर्ब विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा…

  • विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    विद्युत्‌मा भ्याट फिर्ता हुँदैन, उपभोक्तालाई सहुलियत दिने अर्थमन्त्री वाग्लेको दाबी

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत मूल्य अवभवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । सरकारले विद्युत्‌मा समेत भ्याट लगाउने घोषणा गरेपछि यसबारे चर्चा चुलिएको छ । तर, अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युत्‌मा लगाइएको मूल्य अवभवृद्धि कर (भ्याट)बाट…

  • पीपीए र कनेक्सन एग्रिमेन्टको पर्खाइमा रहेका आयोजनालाई बजेटले कसरी सम्बोधन गर्ला ?

    पीपीए र कनेक्सन एग्रिमेन्टको पर्खाइमा रहेका आयोजनालाई बजेटले कसरी सम्बोधन गर्ला ?

    नेपालको ऊर्जा क्षेत्र पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपान्तरण हुँदै राष्ट्रिय अर्थतन्त्रको बलियो आधारस्तम्भका रूपमा उभिएको छ। विगतमा लामो समयसम्म लोडसेडिङको समस्याबाट पीडित मुलुक आज विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै निर्याततर्फ उन्मुख भएको छ। यो परिवर्तन मुख्यतः निजी क्षेत्रको निरन्तर लगानी, प्रतिबद्धता र सक्रियताका कारण सम्भव भएको हो। हाल देशको कुल विद्युत् उत्पादन…

  • सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन, अब कहिले खुल्छ आवेदन?

    सानिगाड हाइड्रोको आईपीओ निष्काशन मिति परिवर्तन, अब कहिले खुल्छ आवेदन?

    सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको आईपीओमा आवेदन दिने मिति परिवर्तन गरेको छ। नेपाल सरकारले सो दिन बकर ईदको सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले निष्काशन मिति परिवर्तन गरेको हो। कम्पनीले अब जेठ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको…

  • सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    सरकारको उच्च प्राथमिकतामा प्रसारण लाइन र सिँचाइ आयोजना

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा विद्युत् प्रसारण लाइनलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले विद्युत् प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको हो । मन्त्रालयका अनुसार आगामी एक आवमा ११ वटा विद्युत् प्रसारण लाइनका लागि पर्याप्त बजेट राखिएको छ । जसमा १३२ देखि…

  • जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

    जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ । हरेक वर्ष…

  • कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

    कालिन्चोक हाइड्रोपावरको शेयर आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सो कम्पनीको शेयर आउँदो सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको हो । नेप्सेमा कालिन्चोक हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ५५ लाख कित्ता शेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारणको १३ लाख ७५ हजार कित्ता (२५ प्रतिशत)…

Scroll to Top