कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु
कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिस भग्नावशेषमा फसेको आशंका गरिएकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ। कोलम्बियाको भूगर्भीय सेवाका…

