Banijya News

समाचार

ऋण लिनुअघि आम्दानी र भुक्तानी क्षमता हेर्न राष्ट्र बैंकको सुझाव

ऋण लिनुअघि आम्दानी र भुक्तानी क्षमता हेर्न राष्ट्र बैंकको सुझाव

नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि आफ्नो आम्दानी, खर्च र भुक्तानी क्षमता मूल्यांकन गर्न सर्वसाधारणलाई सुझाव दिएको छ । कर्जाको उद्देश्य […]

एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा

एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो खेल आज दिउँसो १२ः३० बजे सुरु हुनेछ । उक्त खेलमा विराटनगर र जनकपुर…


  • गोविन्दबहादुर ८० बर्षमा पनि डेढ विद्यामा सुपारि बगार समाल्न ब्यास्त

    गोविन्दबहादुर ८० बर्षमा पनि डेढ विद्यामा सुपारि बगार समाल्न ब्यास्त

    उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन् । डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ । लहरै लाइन मिलाएर रोपिएका सुपारीका बिरुवा, व्यवस्थित र…

  • पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

    पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

    पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर…

  • उपत्यकामा तरकारी र फलफूलको नयाँ मूल्य कति ?

    उपत्यकामा तरकारी र फलफूलको नयाँ मूल्य कति ?

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार नेपाली ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ, सानो गोलभेँडा ४० रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँ रहेको छ । त्यस्तै, प्याज प्रतिकिलो ९० रुपैयाँ,…

  • विदेशी मुद्राको विनिमय दर कति ?

    विदेशी मुद्राको विनिमय दर कति ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर…

  • सांग्रिला मोटर्सले सुरु गर्‍यो लिपमोटर ‘बी०३’ एक्सको डेलिभरी, के छन् विशेषता ?

    सांग्रिला मोटर्सले सुरु गर्‍यो लिपमोटर ‘बी०३’ एक्सको डेलिभरी, के छन् विशेषता ?

    नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी०३ एक्सको डेलिभरी सुरु गरेको छ । काठमाडौंमा सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएपछि कम्पनीले ग्राहकलाई गाडी हस्तान्तरण गर्न थालेको हो। पहिलो चरणमा बुकिङ गरेका ग्राहकहरूले गाडी प्राप्त गरिसकेका छन् । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले गाडीप्रति…

  • विपद्को सामना गर्न टेलिकम सधैँ तयारी अवस्थामा रहनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

    विपद्को सामना गर्न टेलिकम सधैँ तयारी अवस्थामा रहनुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

    सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राकृतिक विपद्का बेला दूरसञ्चार सेवा अवरुद्ध हुन नदिन नेपाल टेलिकमलाई आवश्यक तयारीसहित चुस्त अवस्थामा राख्नुपर्ने बताएका छन्। उनले विपद्को समयमा सञ्चार सेवाको उपलब्धता नागरिकको जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले टेलिकमले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। गत भदौ १० गते…

  • गोदावरी फूल प्रदर्शनीमा चार दिनमै करिब एक करोडको कारोबार, मेला दुई दिन थपियो

    गोदावरी फूल प्रदर्शनीमा चार दिनमै करिब एक करोडको कारोबार, मेला दुई दिन थपियो

    ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा चार दिनको अवधिमा करिब एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा कात्तिक १२ गतेदेखि सुरु भएको प्रदर्शनीमा चौथो दिनसम्म ३१ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। आयोजकका अनुसार प्रदर्शनीमा हालसम्म ९९ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार…

  • घुस रकमसहित मध्यपुरथिमि नगरपालिकाका केही कर्मचारी अख्तियारको नियन्त्रणमा

    घुस रकमसहित मध्यपुरथिमि नगरपालिकाका केही कर्मचारी अख्तियारको नियन्त्रणमा

    भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही कर्मचारीलाई रंगेहात नियन्त्रणमा लिएको छ। नगरपालिकाभित्र घुसको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारको टोली प्रहरीसहित सोमबार नगरपालिकाको कार्यालय पुगेको थियो। सोही क्रममा आयोगको टोलीले केही कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान…

  • अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

    सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष…

  • वित्तीय संघीयता र स्रोत बाँडफाँटको समस्या समाधान खोज्दै ६ प्रदेशका मन्त्री सुर्खेतमा

    वित्तीय संघीयता र स्रोत बाँडफाँटको समस्या समाधान खोज्दै ६ प्रदेशका मन्त्री सुर्खेतमा

    प्रदेश सरकारको वित्तीय अधिकार, स्रोत परिचालन र बजेट व्यवस्थापनमा देखिएका समस्या समाधानका उपाय खोज्न ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुर्खेतमा भेला भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि सुरु भएको प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिवहरूको सहभागिता रहेको छ। संविधानले प्रदेश सरकारलाई प्रदान गरेको…

Scroll to Top