Banijya News

समाचार

घुस रकमसहित मध्यपुरथिमि नगरपालिकाका केही कर्मचारी अख्तियारको नियन्त्रणमा

घुस रकमसहित मध्यपुरथिमि नगरपालिकाका केही कर्मचारी अख्तियारको नियन्त्रणमा

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले केही कर्मचारीलाई रंगेहात नियन्त्रणमा लिएको छ। […]

वित्तीय संघीयता र स्रोत बाँडफाँटको समस्या समाधान खोज्दै ६ प्रदेशका मन्त्री सुर्खेतमा

वित्तीय संघीयता र स्रोत बाँडफाँटको समस्या समाधान खोज्दै ६ प्रदेशका मन्त्री सुर्खेतमा

प्रदेश सरकारको वित्तीय अधिकार, स्रोत परिचालन र बजेट व्यवस्थापनमा देखिएका समस्या समाधानका उपाय खोज्न ६ प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सुर्खेतमा भेला भएका छन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबारदेखि सुरु भएको प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा सुदूरपश्चिमबाहेकका ६ प्रदेशका मन्त्री तथा सचिवहरूको सहभागिता रहेको छ। संविधानले प्रदेश सरकारलाई प्रदान गरेको…


  • सरकारी सेवामा ९ करोडभन्दा बढी अवैध सम्पत्ति जोडेको आरोप, १६ करोडको लगानी

    सरकारी सेवामा ९ करोडभन्दा बढी अवैध सम्पत्ति जोडेको आरोप, १६ करोडको लगानी

    सरकारी सेवामा रहँदा स्रोत नखुलेको ९ करोड ७२ लाख रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यसहित उनकी पत्नी, दुई छोरी र अन्य दुई जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले सोमबार कात्तिक…

  • दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

    दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

    हालसम्म दोधारा चाँदनीमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ । बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ । करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह निर्माण हुने भएको हो । बन्दरगाहको निर्माण चौबीस डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका…

  • पार्टी र नेतृत्वविरुद्धका समाचार भ्रामक भएको कांग्रेसको दाबी, निष्पक्ष अनुसन्धान गर्न माग

    पार्टी र नेतृत्वविरुद्धका समाचार भ्रामक भएको कांग्रेसको दाबी, निष्पक्ष अनुसन्धान गर्न माग

    नेपाली कांग्रेसले पार्टी र नेतृत्वलाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचार र आरोपप्रति आपत्ति जनाउँदै ती सामग्री निराधार र भ्रम फैलाउने उद्देश्यले प्रकाशित गरिएको दाबी गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सचिवालयले विज्ञप्ति जारी गर्दै यस्ता समाचारले पार्टीको आधिकारिकता र नेतृत्वबारे अनावश्यक भ्रम सिर्जना गर्न खोजेको…

  • डिजिटल प्रविधिले वित्तीय सेवाको पहुँच र स्वरूपमा परिवर्तन ल्याएको छ : गभर्नर पौडेल

    डिजिटल प्रविधिले वित्तीय सेवाको पहुँच र स्वरूपमा परिवर्तन ल्याएको छ : गभर्नर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधिको तीव्र विकासले परम्परागत वित्तीय सेवा प्रवाहको शैलीमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् । उनले नयाँ प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच विस्तार गर्नुका साथै सेवा प्रवाहलाई सहज, सुलभ र प्रभावकारी बनाउने बताएका हुन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘वित्तीय सेवाबाट वञ्चित तथा…

  • ऋण नतिर्नेहरूको संख्या बढ्दै, एक लाखबढी ऋणी कालोसूचीमा

    ऋण नतिर्नेहरूको संख्या बढ्दै, एक लाखबढी ऋणी कालोसूचीमा

    बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण नतिर्नेहरूको संख्या वर्षेनी बढ्दै गएको छ । वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा एक लाखभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार, पछिल्लो तीन वर्षमा बैंकको ऋण नतिरेका ६६ हजार १२७ जना ऋणी कालोसूचीमा परेका छन् । चेक अनादर र बैंकको…

  • सुपर मादीको ३४ लाख ७२ हजार बोनस सेयर नेप्सेमा सूचीकृत

    सुपर मादीको ३४ लाख ७२ हजार बोनस सेयर नेप्सेमा सूचीकृत

    सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत दरको कुल ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६६ लाख २५ हजार ३७५ कित्ता पुगेको छ ।

  • मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्ने

    मुक्तिनाथ कृषि कम्पनीको साढे ६१ लाख कित्ता सेयरको लकइन खुल्ने

    मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको संस्थापक र कर्मचारीतर्फको गरी कुल ६१ लाख ६९ हजार ८ सय ५० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको छ । कम्पनीको संस्थापक समूहको ६० लाख ४५ हजार कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको १ लाख २४ हजार ८५० कित्ता सेयरको लकइन खुल्न लागेको हो । उक्त…

  • दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत शुक्रबार करेक्सन भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । सोमबार नेप्से परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र…

  • एलपी ग्यास उद्योग एकीकरणको प्रक्रिया अघि बढाउँदै आयल निगम

    एलपी ग्यास उद्योग एकीकरणको प्रक्रिया अघि बढाउँदै आयल निगम

    नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाउन पहल थालेको छ । निगमले उद्योगहरूलाई कार्ययोजना तयार गरी एकीकरणको प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ…

  • कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन

    कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन

    कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौँ संस्करण सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक च्याम्पियन बनेका छन् । धन्यन्तरी फुटसलमा…

Scroll to Top