Banijya News

समाचार

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत शुक्रबार करेक्सन भएको नेप्सेले आज पनि […]

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन

कामना सेवा फुटसल कपको छैटौँ सिजन सम्पन्न, कुमारी र लुम्बिनी विकास बैंक बने च्याम्पियन

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौँ संस्करण सम्पन्न भएको छ । बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक च्याम्पियन बनेका छन् । धन्यन्तरी फुटसलमा…


  • ब्याजदर घटेपछि मुद्दति निक्षेपप्रति बचतकर्ताको मोहभंग

    ब्याजदर घटेपछि मुद्दति निक्षेपप्रति बचतकर्ताको मोहभंग

    बैंक तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम तीव्र भए पनि बचतकर्ताको पैसा राख्ने प्रवृत्तिमा भने परिवर्तन देखिन थालेको छ । बैंकहरूको निक्षेप ब्याजदर निरन्तर घट्दै गएपछि निश्चित अवधिका लागि रकम राखिने मुद्दति निक्षेपप्रति आकर्षण कमजोर बनेको हो । मुद्दति र साधारण बचत खाताबीचको ब्याजदर अन्तर साँघुरिँदै जाँदा परिपक्व भएको मुद्दति…

  • ४१५ रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार !

    ४१५ रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार !

    बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकले बम्पर पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको हो । विभागले कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरेका १५ जना पाक्षिक विजेता…

  • खाद्य कम्पनीले यसै सातादेखि धान खरिद गर्दै

    खाद्य कम्पनीले यसै सातादेखि धान खरिद गर्दै

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षका लागि किसानबाट धान खरिद गर्ने प्रक्रिया यसै सातादेखि सुरु गर्ने तयारी गरेको छ। खरिद व्यवस्थापनका लागि देशभरका सम्बन्धित जिल्लामा पत्राचार गरिसकिएको कम्पनीले जनाएको छ। प्राथमिक समितिको निर्णयपछि यही साताको बिहीबार वा शुक्रबारदेखि धान खरिद थाल्ने लक्ष्य राखिएको छ। कम्पनीका खरिद व्यवस्थापन शाखा…

  • विकास बजेट खर्चमा सरकार कमजोर, साढे तीन महिनामा पुँजीगत खर्च ७ प्रतिशत पनि पुगेन

    विकास बजेट खर्चमा सरकार कमजोर, साढे तीन महिनामा पुँजीगत खर्च ७ प्रतिशत पनि पुगेन

    चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। आर्थिक वर्ष सुरु भएको साढे तीन महिना बितिसक्दा पनि विकास निर्माणका आयोजनामा खर्च हुने पुँजीगत बजेटको उपयोग अत्यन्त न्यून देखिएको छ। कात्तिक १४ गतेसम्म सरकारले पुँजीगत शीर्षकमा विनियोजित रकमको ६.८३ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। समग्र…

  • मकर जितुमाया सुरी हाइड्रापावरद्वारा लाभांश घोषणा

    मकर जितुमाया सुरी हाइड्रापावरद्वारा लाभांश घोषणा

    मकर जितुमाया सुरी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये १३ प्रतिशतले हुन आउने ९ करोड ८८ लाख…

  • गार्डियन माइक्रो लाइफद्वारा विशेष साधारणसभा आह्‌वान

    गार्डियन माइक्रो लाइफद्वारा विशेष साधारणसभा आह्‌वान

    गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आउँदो मंसिर ३ गते विशेष साधारणसभा गर्ने भएको हो । सभा मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा दिउँसो १ बजेबाट सुरु हुनेछ । सभाले संस्थापक शेयरधनीतर्फ ४ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालकको निर्वाचन गर्नेछ । सभा प्रयोजनार्थ…

  • एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन आमनेसामने

    एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, काठमाडौं–कर्णाली र सुदूरपश्चिम–चितवन आमनेसामने

    नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुन लागेको हो। आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ। दुई टोलीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा आफ्नो स्थिति बलियो…

  • भाइमसलाको माग बढ्दा तीन महिनामै ३ अर्बको आयात, सुपारीबाटै ८४ करोड बाहिरियो

    भाइमसलाको माग बढ्दा तीन महिनामै ३ अर्बको आयात, सुपारीबाटै ८४ करोड बाहिरियो

    नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा भाइटीकाका लागि आवश्यक पर्ने मसलाजन्य वस्तु तथा ड्राइफ्रुट्सको कारोबार बढ्न थालेको छ। दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा र सुपारीसहितका सामग्री दिने परम्पराका कारण यी वस्तुको माग बढ्ने गरेको छ। तर, चाडपर्वमा खपत हुने अधिकांश सामग्रीका लागि नेपाल विदेशी…

  • एबीसी आयल इन्डस्ट्रिजको कारोबारमा ६० प्रतिशतको उछाल, वार्षिक व्यापार ७ अर्ब नाघ्यो

    एबीसी आयल इन्डस्ट्रिजको कारोबारमा ६० प्रतिशतको उछाल, वार्षिक व्यापार ७ अर्ब नाघ्यो

    खानेतेल प्रशोधन तथा उत्पादन क्षेत्रमा सक्रिय एबीसी आयल इन्डस्ट्रिज प्रालिको व्यावसायिक कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। कम्पनीले सन् २०२६ मा आफ्नो कारोबार अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बढाउँदै ७ अर्ब १० करोड रुपैयाँभन्दा माथि पुर्‍याएको छ। उपलब्ध वित्तीय विवरणअनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ४२ करोड ८० लाख रुपैयाँ…

  • नेपालमा रेल सेवा विस्तारको तयारी : सरकारले माग्यो रेल चालकको आवेदन

    नेपालमा रेल सेवा विस्तारको तयारी : सरकारले माग्यो रेल चालकको आवेदन

    नेपालमा रेल सेवा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल रेल्वे बोर्डले नेपाली रेल चालक (लोकोपाइलट) हरूको सूची तयार गर्ने प्रक्रिया सुरु गरेको छ। यसका लागि बोर्डले योग्य तथा इच्छुक नेपाली नागरिकसँग आवेदन माग गरेको छ। विशालनगरस्थित बोर्डको केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रेल सेवा सञ्चालनका लागि दक्ष, अनुभवी…

Scroll to Top