Banijya News

समाचार

नेपाल फाइनान्सको घाटा ४९.७१ प्रतिशत घट्यो, अझै नाफामा फर्किन सकेन

नेपाल फाइनान्स लिमिटेडको खुद नोक्सानी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब ५० प्रतिशतले घटेको छ । खुद ब्याज […]

साना किसान विकास लघुवित्तको नाफा १९.६४ प्रतिशतले घट्यो

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्थाको खुद नाफा १९.६४ प्रतिशतले घटेको हो । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको संकुचन र कर्जा प्रवाहमा आएको कमीले संस्थाको नाफामा दबाब परेको देखिन्छ । संस्थाले सार्वजनिक गरेको चालु…


  • सरकारी कार्यालय अबदेखि अपराह्न ४ बजेसम्म मात्र

    सरकारी कार्यालय अबदेखि अपराह्न ४ बजेसम्म मात्र

    सरकारी कार्यालयको समय कात्तिक १६ गतेदेखि परिवर्तन हुने भएको छ । जाडोयामको समयतालिकाअनुसार कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछन् । नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार उक्त समयतालिका कात्तिक १६ देखि माघ १५ गतेसम्म लागू हुनेछ । शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकायमा यो व्यवस्था लागू…

  • को हुन् इनम सापकोटा ?, कसरी पुगे विचौलियादेखि शक्तिकेन्द्रको पहुँचमा ?

    को हुन् इनम सापकोटा ?, कसरी पुगे विचौलियादेखि शक्तिकेन्द्रको पहुँचमा ?

    झापा दमक मुलघर भएका ३१ वर्षीय इनम सापकोटा पछिल्लो समय नेपालको राजनीतिक, प्रशासनिक तथा न्यायिक वृत्तमा चर्चाको केन्द्र बनेका छन् । आफूलाई भारतीय दूतावासमा गोप्य रूपमा काम गर्ने र प्रधानमन्त्रीसँग निकट सम्बन्ध भएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै आएका सापकोटाको सम्पर्क उच्चपदस्थ न्यायाधीश, प्रहरी अधिकारी, सैनिक अधिकारी, राजनीतिज्ञ तथा व्यवसायीसम्म रहेको…

  • बिटुमिनको विकल्पमा कङ्क्रिट सडकलाई प्राथमिकता दिँदै सरकार

    बिटुमिनको विकल्पमा कङ्क्रिट सडकलाई प्राथमिकता दिँदै सरकार

    सरकारले सार्वजनिक सडक निर्माणमा आयातित अलकत्रा (बिटुमिन) को सट्टा स्वदेशी सिमेन्ट प्रयोग गरी निर्माण गरिने कङ्क्रिट सडकलाई प्राथमिकता दिने नीति अघि सारेको छ । यसबाट स्वदेशी सिमेन्ट उद्योगको माग बढ्नुका साथै वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बचत हुने सरकारको अपेक्षा छ । मन्त्रिपरिषदबाट स्वीकृत ‘सार्वजनिक खरिदमा स्वदेशी…

  • वाणिज्य बैंकको नाफा ४६ प्रतिशतले वृद्धि, नबिल शीर्ष स्थानमा हुँदा १० बैंक अर्ब क्लबमा

    वाणिज्य बैंकको नाफा ४६ प्रतिशतले वृद्धि, नबिल शीर्ष स्थानमा हुँदा १० बैंक अर्ब क्लबमा

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य वृद्धि देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म कुल १९ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकहरूको कुल खुद नाफा करिब…

  • सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

    सुनचाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कति ?

    नेपाली बजारमा आज आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको छ । त्यस्तै, चाँदीको भाउ प्रतितोला १७५ रुपैयाँले घटेको छ । महासंघका अनुसार, आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको…

  • विकास बैंकहरूको नाफा दोब्बरभन्दा बढीले वृद्धि, लुम्बिनी अग्रस्थानमा

    विकास बैंकहरूको नाफा दोब्बरभन्दा बढीले वृद्धि, लुम्बिनी अग्रस्थानमा

    राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ११३.२३ प्रतिशत बढी हो ।…

  • मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

    नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको लक्ष्य नौ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहे पनि साढे तीन महिना नबित्दै मुस्ताङ भन्सारले लक्ष्यभन्दा बढी रु…

  • अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

    अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक अकबरे खेती गर्दै आएका जिल्लाका किसान चिन्तित बनेका हुन् । बोट एकाएक पहेँलिने र मर्ने समस्या देखिएको माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले बताए । अकबरे खुर्सानीमा फल लाग्न थालेसँगै पात…

  • धान फल्ने खेत अव फूलखेतीले ढकमक्क, १२ लाखसम्म आम्दानी

    धान फल्ने खेत अव फूलखेतीले ढकमक्क, १२ लाखसम्म आम्दानी

    धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको उत्पादन हुने जमिनमा फूलखेती गरेर रु १० देखि १२ लाखसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् । विनोद रिजाल, गुणराज न्यौपाने र वीरबल बानियाँले सामूहिक प्रयासमा १०…

  • चाडपर्वमा माटाका सामग्रीको माग बृद्धि, वर्षभरि अन्य समय हुँदैन कारोवार

    चाडपर्वमा माटाका सामग्रीको माग बृद्धि, वर्षभरि अन्य समय हुँदैन कारोवार

    दीपावली र छठको पूर्व सन्ध्यामा जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार, मट्का बनाउन व्यस्त छन् । बिहान सखारैदेखि साँझ अबेरसम्म उनीहरु माटो र चक्रमै व्यस्त भेटिन्छन् । कसैका हात माटो मुछ्नमा जुटेका छन् भने कसैले चक्र घुमाउँदै माटाका डल्लालाई आकार दिइरहेका छन् । चाडपर्वको…

Scroll to Top