Banijya News

समाचार

सात देशका टिकटक सामग्री निर्मातामार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

सात देशका टिकटक सामग्री निर्मातामार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँग सहकार्य गरेको छ । यस अभियानअन्तर्गत […]

अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको कमजोर आर्थिक अवस्था सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले आर्थिक अवस्था सुधारलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति…


  • भाटभटेनीले ढुवानीका लागि भित्र्यायो १४ वटा फोटोन विद्युतीय सवारीसाधन

    भाटभटेनीले ढुवानीका लागि भित्र्यायो १४ वटा फोटोन विद्युतीय सवारीसाधन

    फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम १ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स् प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो…

  • काठमाडौंमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

    काठमाडौंमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति…

  • कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    नेपाली कांग्रेसको देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । तौलिहवामा सम्पन्न अधिवेशनले सिंहलाई जिल्ला सभापतिमा निर्विरोध चयन गरेको हो । अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा…

  • भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार,…

  • वैदेशिक व्यापारको करिब आधा हिस्सा वीरगञ्ज नाकाबाट, कहाँको अवस्था कस्तो ?

    वैदेशिक व्यापारको करिब आधा हिस्सा वीरगञ्ज नाकाबाट, कहाँको अवस्था कस्तो ?

    नेपालका २८ वटा भन्सार विन्दुबाट वैदेशिक व्यापार सञ्चालन हुँदै आए पनि आयात तथा निर्यातको ठूलो हिस्सा सीमित नाकामा केन्द्रित रहेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा भएको कुल आयातको झण्डै आधा हिस्सा वीरगञ्ज भन्सार नाकाबाट मात्रै भएको छ । भन्सार विभागको तथ्यांकअनुसार, साउनदेखि असोजसम्म नेपालले ६ खर्ब…

  • वाणिज्य बैंकहरूको खराब कर्जा झन् बढ्यो, प्रभु बैंक र एनआईसी एसियाको एनपीएल उच्च

    वाणिज्य बैंकहरूको खराब कर्जा झन् बढ्यो, प्रभु बैंक र एनआईसी एसियाको एनपीएल उच्च

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) थप बढेको छ । कर्जा असुलीमा देखिएको चुनौती र ऋणीहरूको भुक्तानी क्षमतामा परेको दबाबका कारण बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम बढ्दै गएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.८६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत खराब कर्जा चालु…

  • नाफामा फर्कियो गोर्खाज फाइनान्स, ईपीएस ३१ रुपैयाँ ९ पैसा कायम

    नाफामा फर्कियो गोर्खाज फाइनान्स, ईपीएस ३१ रुपैयाँ ९ पैसा कायम

    गोर्खाज फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय सुधार गर्न सफल भएको छ । खुद ब्याज आम्दानीमा भएको वृद्धि, कर्जा नोक्सानी व्यवस्थाको रकम फिर्ता (रिभर्सल) र निष्क्रिय कर्जामा आएको कमीले कम्पनी घाटाबाट नाफामा फर्किन सफल भएको छ । यद्यपि, विगतको सञ्चित घाटाका कारण कम्पनीको कुल वितरणयोग्य नतिजा अझै ऋणात्मक…

  • Default Image

    नेपाल फाइनान्सको घाटा ४९.७१ प्रतिशत घट्यो, अझै नाफामा फर्किन सकेन

    नेपाल फाइनान्स लिमिटेडको खुद नोक्सानी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब ५० प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानीमा भएको उल्लेख्य वृद्धि र कर्जा नोक्सानी व्यवस्थाबापतको खर्च घटेपछि कम्पनीको वित्तीय अवस्थामा सुधार देखिएको हो । यद्यपि, नोक्सानी घटे पनि कम्पनी अझै नाफामा फर्किन सकेको छैन । कम्पनीले सार्वजनिक…

  • सेयर बजारबाहेक अन्य लगानीका नयाँ विकल्प खुलाउने तयारीमा सेबोन

    सेयर बजारबाहेक अन्य लगानीका नयाँ विकल्प खुलाउने तयारीमा सेबोन

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारमा लगानीका नयाँ अवसर विस्तार गर्ने उद्देश्यसहित विभिन्न वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि अध्ययन प्रक्रिया अघि बढाएको छ । यसका लागि बोर्डले नयाँ वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ । नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री…

  • Default Image

    साना किसान विकास लघुवित्तको नाफा १९.६४ प्रतिशतले घट्यो

    साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्थाको खुद नाफा १९.६४ प्रतिशतले घटेको हो । मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको संकुचन र कर्जा प्रवाहमा आएको कमीले संस्थाको नाफामा दबाब परेको देखिन्छ । संस्थाले सार्वजनिक गरेको चालु…

Scroll to Top