Banijya News

समाचार

हिउँदे समय लागू : सरकारी कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने

हिउँदे समय लागू : सरकारी कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुने

सरकारले हिउँदको मौसमलाई मध्यनजर गर्दै आजदेखि सरकारी कार्यालयको दैनिक कार्यसमय एक घण्टा कटौती गरेको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालयहरू […]

दीपावली र छठको सङ्घारमा सजिए जनकपुरधामका पोखरी, बजारमा बढ्यो चहलपहल

दीपावली र छठको सङ्घारमा सजिए जनकपुरधामका पोखरी, बजारमा बढ्यो चहलपहल

दीपावली तथा छठ पर्व नजिकिएसँगै जनकपुरधामका बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ थालिएको छ। मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप विभिन्न पोखरी तथा जलाशय सफा गर्न सुरु गरिएको हो। जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार गङ्गासागर, धनुषसागर, रत्नसागर…


  • भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

    तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ । भिमाद नगरपालिका–५ र ६ का विभिन्न…

  • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धित माउर माछापालन गरेका मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन दिएको छ । जिल्लाका विभिन्न स्थानमा प्रतिबन्धित माछापालन तथा बिक्रीवितरण भइरहेको र माछाको आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको अनुगमन…

  • आर्थिक रूपान्तरणका लागि युवा उद्यमशीलता र नवप्रवर्तनमा जोड दिन अध्यक्ष श्रेष्ठको आग्रह

    आर्थिक रूपान्तरणका लागि युवा उद्यमशीलता र नवप्रवर्तनमा जोड दिन अध्यक्ष श्रेष्ठको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक रूपान्तरणका लागि युवा तथा महिला उद्यमशीलताको विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेश नवप्रवर्तन (स्टार्टअप एन्ड इनोभेसन) समिट २०८३’ को…

  • सात देशका टिकटक सामग्री निर्मातामार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

    सात देशका टिकटक सामग्री निर्मातामार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

    नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँग सहकार्य गरेको छ । यस अभियानअन्तर्गत सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका सामग्री निर्माता नेपाल…

  • नागढुङ्गा सुरुङमार्गमा आजदेखि सवारी शुल्क लागू, कारले प्रवेश गर्दा ६५ रुपैयाँ तिर्नुपर्ने

    नागढुङ्गा सुरुङमार्गमा आजदेखि सवारी शुल्क लागू, कारले प्रवेश गर्दा ६५ रुपैयाँ तिर्नुपर्ने

    नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क उठाउन सुरु गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सबै सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो । नयाँ व्यवस्थाअनुसार सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसार शुल्क…

  • अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

    अर्थतन्त्र सुधार गर्न सरकारलाई कांग्रेसको सुझाव

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको कमजोर आर्थिक अवस्था सुधार गर्न सरकारलाई आग्रह गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै उनले आर्थिक अवस्था सुधारलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति…

  • भाटभटेनीले ढुवानीका लागि भित्र्यायो १४ वटा फोटोन विद्युतीय सवारीसाधन

    भाटभटेनीले ढुवानीका लागि भित्र्यायो १४ वटा फोटोन विद्युतीय सवारीसाधन

    फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम १ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्ने उद्देश्यसहित कम्पनीले उक्त सवारीसाधन हस्तान्तरण गरेको हो । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स् प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो…

  • काठमाडौंमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

    काठमाडौंमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुँदै

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आयोजनामा आगामी मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापार विस्तार तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति…

  • कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    कपिलवस्तु कांग्रेसको जिल्ला सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

    नेपाली कांग्रेसको देउवा समूहको १५औँ जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । तौलिहवामा सम्पन्न अधिवेशनले सिंहलाई जिल्ला सभापतिमा निर्विरोध चयन गरेको हो । अधिवेशनबाट जिल्ला कार्यसमितिका अन्य पदाधिकारीसमेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अकमद खाँ र दुर्गा…

  • भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    भाइब्रेन्ट गोवा सम्मेलनमा चेम्बरको अन्तर्राष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव

    ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा नेपालबाट नेपाल चेम्बर अफ कमर्सका तर्फबाट व्यापारीक प्रतिनिधिमण्डलले सहभागीता जनाएको छ । चेम्बरको तर्फबाट उक्त व्यापारीक प्रतिनिधिमण्डलको नेतृत्व लुम्बिनी चेम्बरका अध्यक्ष टंकप्रसाद पोखरेलले गरेका थिए । जसमा विभिन्न व्यावसायिक क्षेत्रका १९ जनाको प्रतिनिधिमण्डल सहभागी थियो । सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार,…

Scroll to Top