Banijya News

राजनीति

कांग्रेस नेतृत्व चयनका लागि दुई घण्टामा १ हजार २९३ मत खस्यो

कांग्रेस नेतृत्व चयनका लागि दुई घण्टामा १ हजार २९३ मत खस्यो

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ। बिहान ८ः३० बजेदेखि […]

नापी अधिकृत वलीविरुद्ध १० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा

नापी अधिकृत वलीविरुद्ध १० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस (रिसवत) लिई भ्रष्टाचार गरेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगले बिहीबार वलीविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। वली काठमाडौंको डिल्लीबजारस्थित नापी कार्यालयअन्तर्गत माछापोखरीमा रहेको ३ नम्बर नापी टोलीमा कार्यरत थिए। उनले सेवाग्राहीको जग्गासम्बन्धी काम गरिदिने प्रयोजनका लागि…


  • कांग्रेस विभाजन गराउने अदृश्य शक्ति सक्रिय छः प्रकाशमान सिंह

    कांग्रेस विभाजन गराउने अदृश्य शक्ति सक्रिय छः प्रकाशमान सिंह

    नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले पार्टीलाई कमजोर बनाउँदै विभाजनतर्फ लैजान अदृश्य शक्ति सक्रिय रहेको बताएका छन्। उनले त्यस्ता शक्तिको स्वार्थ पूरा हुन नदिने भन्दै कांग्रेस आफ्नो इतिहास, विधान र स्थापित परम्पराअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्। बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगर अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर…

  • समृद्ध नेपाल निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल

    समृद्ध नेपाल निर्माणमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने बताएका छन् । उनले राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्प तथा सहकार्यबाट मात्रै मुलुकको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको…

  • एमालेमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेश, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

    एमालेमा विद्यादेवी भण्डारीको औपचारिक प्रवेश, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको शपथ ग्रहण गरेकी छन्। बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष पदको शपथ गराएका हुन्। पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनलाई औपचारिक रूपमा पार्टीको नेतृत्व तहमा…

  • कांग्रेसमा विभाजनको घोषणा गर्दै निधीले भने- अब नयाँ ढंगले संगठन निर्माण गर्नुपर्छ

    कांग्रेसमा विभाजनको घोषणा गर्दै निधीले भने- अब नयाँ ढंगले संगठन निर्माण गर्नुपर्छ

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टी औपचारिक रूपमा विभाजित भएको घोषणा गर्दै अब नयाँ ढंगबाट संगठन निर्माणमा अघि बढ्नुपर्ने बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै निधीले विशेष महाधिवेशनपछि कांग्रेस वैचारिक र सांगठनिक रूपमा दुई धारमा विभाजित भएको दाबी गरे। उनले पार्टीभित्र देखिएको विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष…

  • नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

    नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव

    भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा भारतीय विदेश सेवाका वरिष्ठ अधिकारी सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले दलेलाको नाम राजदूत नियुक्तिका लागि आवश्यक ‘एग्रिमो’ स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पठाएको हो। नेपालमा पछिल्लो समय राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई राजदूतका रूपमा पठाउने विषयमा चर्चा भइरहेका बेला भारतले भने…

  • कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो

    कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो

    नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै दिउसो १ बजेसम्मको लागि सारिएको छ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय…

  • लोकतान्त्रिक संस्कृतिको क्षय रोक्न कांग्रेसले नेतृत्व गर्नुपर्छ : उपसभापति शर्मा

    लोकतान्त्रिक संस्कृतिको क्षय रोक्न कांग्रेसले नेतृत्व गर्नुपर्छ : उपसभापति शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकमा कमजोर हुँदै गएको लोकतान्त्रिक संस्कृतिलाई सुधार गर्दै नयाँ राजनीतिक संस्कार विकास गर्ने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताएका छन्। काठमाडौंको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै शर्माले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। बन्दसत्रमा उपसभापति शर्माले प्रस्तुत…

  • चोलेन्द्रसहित उनका नातेदार र पूर्वन्यायाधीशसम्मको घरमा छापा

    चोलेन्द्रसहित उनका नातेदार र पूर्वन्यायाधीशसम्मको घरमा छापा

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार जना पूर्वन्यायाधीश, जबराका नातेदार तथा निकटस्थहरूको घरमा एकसाथ छापा मारेको छ । विभागले पूर्वप्रधानन्यायाधीश जबरासहित जबराका भाइ प्रभुशमशेर जबरा, ज्वाइँ नवीन बस्नेत तथा पूर्वन्यायाधीश नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा एकैपटक टोली परिचालन गरेर छापा मारेको हो । स्रोतका…

  • कांग्रेस १५औँ महाधिवेशन : के कुन पदमा छन् उम्मेदवारी ?

    कांग्रेस १५औँ महाधिवेशन : के कुन पदमा छन् उम्मेदवारी ?

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो। निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। सभापतिका लागि गगनकुमार…

  • कांग्रेसको १५औँ महाधिवेशन : अधिकांश पदमा बहुपक्षीय प्रतिस्पर्धा, नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

    कांग्रेसको १५औँ महाधिवेशन : अधिकांश पदमा बहुपक्षीय प्रतिस्पर्धा, नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। सभापतिदेखि सहमहामन्त्रीसम्मका अधिकांश पदमा ठूलो संख्यामा उम्मेदवारी परेपछि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा रोचक बनेको छ। केही पदमा भने एक जनाको मात्र उम्मेदवारी परेकाले उम्मेदवारहरू निर्विरोध भएका छन्। सभापति पदमा गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र…

Scroll to Top