Banijya News

राजनीति

कांग्रेशमा देउवा एक्लिदै गएका हुन् ? शेखरले के गर्देछन् ? अव के हुन्छ ?

कांग्रेशमा देउवा एक्लिदै गएका हुन् ? शेखरले के गर्देछन् ? अव के हुन्छ ?

नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएको गुटगत ध्रुवीकरण नयाँ मोडमा पुगेको छ। १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला संस्थापन इतर पक्षका […]

संविधान संशोधनमा सर्वोच्चको ब्रेक, पुरानै प्रक्रिया कायम राख्न अन्तरिम आदेश

संविधान संशोधनमा सर्वोच्चको ब्रेक, पुरानै प्रक्रिया कायम राख्न अन्तरिम आदेश

प्रतिनिधिसभाले नयाँ नियमावलीमार्फत संविधान संशोधनको प्रक्रियामा गरेको महत्वपूर्ण परिवर्तन तत्कालका लागि रोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली–२०८३ का दुई विवादित व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि संविधान संशोधनका लागि संविधानमै तोकिएको प्रक्रिया नै कायम रहने भएको हो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल…


  • कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनसहित समसामयिक विषयमा छलफल हुने

    कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनसहित समसामयिक विषयमा छलफल हुने

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। पार्टीको आगामी रणनीति, संगठनात्मक गतिविधि तथा १५औँ महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे ललितपुरस्थित सानेपामा रहेको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा…

  • रौतहट प्रदेश सांसद जैनब खातुनको निधन

    रौतहट प्रदेश सांसद जैनब खातुनको निधन

    रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी प्रदेश सांसद जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी बृद्धा खातुनको बुधबार राति वीरगन्ज स्थित नेशनल मेडिकल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन…

  • परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

    परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

    परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज बिदाइ भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटका परराष्ट्रमन्त्री खनालले सफल कार्यकाल सम्पन्न गरेकोमा उनलाई बधाई दिएको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहु आयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे…

  • बाढीपहिरो व्यवस्थापनमा सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बन्ने

    बाढीपहिरो व्यवस्थापनमा सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बन्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन एक हप्ताभित्र संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा भोटेकोसीलगायतका क्षेत्रमा आएको बाढीपहिरोपछि सरकारले तथा विभिन्न राजनीतिक दलले सञ्चालन गरेका खोजी तथा उद्धार, राहत…

  • प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले आज भदौ ३१ गते बुधबार अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा सरकारका नियमित तथा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

  • रवि लामिछानेले गरे सर्वदलीय बैठक आह्वान

    रवि लामिछानेले गरे सर्वदलीय बैठक आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलगायत विषयमा छलफल हुने खरेलले जानकारी दिए।

  • सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

    सङ्घीय संसद्का दुवै सदन बस्दै, विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुने

    सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार दुवै सदनमा विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने भएको हो। प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बस्ने तय भएको छ। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक…

  • काँग्रेस संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

    काँग्रेस संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन देउवाको अपिल

    नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार अपील जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत ‘विशेष महाधिवेशन’का नाममा गतिविधि भइरहेको दाबी गरेका छन्…

  • युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा प्रवेश, महासचिवको जिम्मेवारी

    युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टीमा प्रवेश, महासचिवको जिम्मेवारी

    ‘ग्लोबल युथ पार्लियमेन्ट’का संस्थापक तथा युवा अभियन्ता दिवाकर अर्याल उज्यालो नेपाल पार्टी (उनेपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै अर्याललाई महासचिवको जिम्मेवारी दिइएको उनेपाका सचिव नरबहादुर कार्कीले जानकारी दिएका छन्। पार्टीले अर्याललाई संगठनको महत्वपूर्ण जिम्मेवारी दिएसँगै उनेपामा अब दुई जना महासचिव भएका छन्। यसअघि नै पार्टी अध्यक्ष कुलमान घिसिङले धर्म…

  • प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

    रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ। बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने तथा पुनर्स्थापनाका काम अघि बढाउने उद्देश्यले कोषमा रहेको रकम परिचालन गर्न…

Scroll to Top