महानगर–उपमहानगरको भागबन्डा मिलाउन गठबन्धनको बैठक सुरु
आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गाउँ पालिका नगरपालिकाको कुरा मिलेता पनि उपमहानगर पालिका र महानगरपालिको विषय भने पेचिलो बन्दै गईरहेको छ । यस विषयमा सत्ता गठबन्धनका पाँच दलबीच तालमेल गर्ने सहमति भइसकेको भएता पनि सिट भागबन्डामा भने अझै कुरा मिल्न सकेको छैन । सोही विषयमा छलफल…

