Banijya News

राजनीति

गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

गैरसरकारी संस्थाहरूलाई कडाइ गर्ने तयारीमा सरकार

नेपाल सरकारले गैरसरकारी संस्थाहरूको नियमन कडाइ गर्न नयाँ कानून ल्याउने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले मस्यौदा विधेयक […]

प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदको प्रश्नको जवाफ दिन लागेका हुन्। यो प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार…


  • अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    अदालत सैन्य शैलीमा अघि बढेको प्रधानमन्त्रीको आरोप

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई झोक चल्दा प्रधानमन्त्रीसमेत सैन्य शैलीमा बर्खास्त र नियुक्त हुने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९औँ राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै ओलीको यस्तो टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्री संसद्‌बाट चुनिने भएकाले अदालतको विषय नरहेको दाबी गरे। उनले अदालतलाई झोक चल्दा बर्खास्त र…

  • उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    उपसभामुख राना मगरलाई हटाउने प्रयास स्थगित, गठबन्धन किन पछि हट्यो ?

    सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास तत्कालका लागि स्थगित गरेको छ। मङ्गलबार बसेको सत्ता गठबन्धनको बैठकले उपसभामुख राना स्वदेश फर्किएपछि मात्रै यस विषयमा थप प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालेको हो। हाल अमेरिका भ्रमणमा रहेकी राना भाद्र १३ गतेपछि मात्र नेपाल फर्कने कार्यक्रम रहेको छ। यो निर्णय गर्नुअघि…

  • एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    एनआरएनएको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि ५ लाख रुपैयाँ शुल्क

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औं महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकिएको छ। संघको हालै सम्पन्न पदाधिकारी बैठकले अध्यक्ष पदका लागि उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको छ। यो शुल्क ११औं महाधिवेशनमा तोकिएको शुल्क बराबर हो। संघका महासचिव गौरीराज जोशीका अनुसार, महिला र युवा पदका उम्मेदवारहरूलाई भने…

  • कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    कारागारमा रहेका रवि लामिछानको स्वास्थ्यमा के भएको हो ?

    नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य छैन। रुपन्देहीको भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनको स्वास्थ्यमा केही समस्या देखिएको हो ।रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, लामिछानेको शरीरले हावा र घाम जस्ता नियमित आवश्यकता नपाएको देखिएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य सामान्य नरहेको…

  • राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रियसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित…

  • नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    नख्खु कारागारमा रवि लामिछानेको स्वास्थ्यमा समस्या

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ। रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको रास्वपा नेता दीपक बोहराले जानकारी दिए। उनका अनुसार लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो। लामो समयसम्म बाहिर ननिस्किनु र…

  • मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी प्रसाईंले राजनीतिक दल खोल्ने

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । जेलबाट छुटेपछि आइतबार पहिलोपटक पत्रकार गरेको सम्मेलनमार्फत प्रसाईंले दल खोल्ने घोषणा गरेका हुन् । आफू एक सफल व्यवसायी भएपनि देश र जनताको अवस्था टुलुटुलु हेरेर बस्न नसकेकोले राजनीतिक दल खोल्ने निश्चय गरेको उनले दाबी गरे । ‘म राजनीतिक चेत…

  • तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    तीनवटा संसदीय समितिको बैठक बस्दै, के–के छलफलका एजेण्डा ?

    संघीय संसद्अन्तर्गत सोमबार तीन संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गत गरी तीनवटा समितिको बैठक बस्न लागेको हो । जसमा बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११…

  • प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री ओलीलाई विदेशसचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको निम्तो दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र ओलीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ। यद्यपि, परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमण भने सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री ओली भदौ…

  • मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    मन्त्री दाहाल भन्छन्ः दसैँमा सवारीको भाडा बढाउने योजना छैन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यो वर्षको चाडपर्वमा सवारीको भाडा दर नबढाउने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘यो वर्षको दसैँमा भाडा बढाउने योजना छैन’ उनले भने- ‘भाडा बढ्ला कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ साथै…

Scroll to Top