Banijya News

राजनीति

उच्च अदालत बार एसोसिएसनमा निरौला प्यानलको क्लिन स्वीप, सबै प्रमुख पदमा विजय

उच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सेवन्तराज निरौलाको प्यानलले उल्लेखनीय सफलता हासिल गर्दै सबै प्रमुख पदमा […]

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा…


  • परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व हो : देउवा

    परिवर्तनको आकांक्षालाई सम्बोधन गर्नु सरकारको दायित्व हो : देउवा

    नेपाली काँग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज विहीबार दिउँसो स्वदेश फर्किएका छन् । आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको उनले बताएका छन् । सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनले अपिलपत्र जारी गर्दै आफ्नो स्वास्थ्यप्रति…

  • देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

    देउवा स्वदेश फर्किंदै, स्वागतमा सांस्कृतिक झाँकीदेखि राष्ट्रिय भेलासम्म

    नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि बिहीबार स्वदेश फर्किंदै छन्। लामो समय विदेशमा उपचार गराएर नेपाल फर्किन लागेका देउवालाई कांग्रेसको संस्थापनइतर समूहले विशेष स्वागत गर्ने तयारी गरेको छ। देउवा थाई एयरको उडानबाट बिहीबार मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेता…

  • जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ, श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?

    जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ, श्रेष्ठमाथि लागेकाे आराेप के हाे ?

    जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरेको हो। श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा उनलाई पक्राउ गरिएको…

  • सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता पक्राउ

    सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा रास्वपा नेता पक्राउ

    सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै परेको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रौतहटले रविन्द्र यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। प्रहरीले मंगलबार…

  • राष्ट्रियसभा बैठकमा तीन महत्वपूर्ण विधेयक, सात समितिमा पनि छलफल

    राष्ट्रियसभा बैठकमा तीन महत्वपूर्ण विधेयक, सात समितिमा पनि छलफल

    राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक अघि बढाउनेदेखि प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेसम्मका विषय कार्यसूचीमा समेटिएका छन्। संसद् सचिवालयका अनुसार बैठकमा तीनवटा महत्वपूर्ण संसदीय विषयमाथि प्रक्रिया अघि बढाइनेछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक,…

  • सहिद घोषणा साथै एनसेल सेयर प्रकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    सहिद घोषणा साथै एनसेल सेयर प्रकरणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

    सरकारले हालैको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । गृह मन्त्रालयको प्रस्तावमा…

  • देउवा पक्षको भेलामा शेखर कोइरालाले पनि सम्बोधन गर्ने

    देउवा पक्षको भेलामा शेखर कोइरालाले पनि सम्बोधन गर्ने

    नेपाली काँग्रेसभित्र देखिएको संगठनात्मक विवादका बीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन् । देउवा पक्षले गगन थापा नेतृत्वको कार्यसमितिलाई स्वीकार नगर्ने अडानसहित आगामी २९ गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्दैछ । उक्त कार्यक्रममा कोइराला सहभागी हुने उनको सचिवालयले जनाएको…

  • गलत बाटोबाट कांग्रेस कब्जाको प्रयास भइरहेको छ : कृष्णप्रसाद सिटौला

    गलत बाटोबाट कांग्रेस कब्जाको प्रयास भइरहेको छ : कृष्णप्रसाद सिटौला

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र स्थापित पद्धति मिचेर गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्तो प्रवृत्ति जारी रहे त्यसको असर नेपाली कांग्रेसमा मात्र सीमित नरही मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामै पर्न सक्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौँले आयोजना…

  • प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । सोमबार भएको उक्त शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई…

Scroll to Top