Banijya News

राजनीति

देउवा पक्षको भेलामा शेखर कोइरालाले पनि सम्बोधन गर्ने

देउवा पक्षको भेलामा शेखर कोइरालाले पनि सम्बोधन गर्ने

नेपाली काँग्रेसभित्र देखिएको संगठनात्मक विवादका बीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला सहभागी […]

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत माओमिङबीच नेपाल–चीन सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । सोमबार भएको उक्त शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्धलाई…


  • प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सोमबार उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ । भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त…

  • प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट्दै

    प्रधानमन्त्री शाहले आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेट्दै

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज सोमबार भारत र चीनका नेपालस्थित राजदूतसँग छुट्टाछुट्टै भेट गर्ने भएका छन् । प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे भेट्ने तय भएको छ । भारतीय राजदूतलाई भेटे…

  • प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै, चार समितिमा पनि छलफल

    प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक प्रस्तुत हुँदै, चार समितिमा पनि छलफल

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरदेखि नयाँ विधेयक प्रस्तुत गर्ने र केही विधेयक अघि बढाउनेसम्मका विषय कार्यसूचीमा राखिएका छन्। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले…

  • विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको पूर्वमहामन्त्री सिंहको दाबी

    विशेष महाधिवेशनले काँग्रेसलाई कमजोर बनाएको पूर्वमहामन्त्री सिंहको दाबी

    नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै सिंहले विशेष महाधिवेशन नगर्न आफूहरूले यसअघि नै आग्रह गरेको बताए । नियमित महाधिवेशनको समय आइसकेकाले लोकप्रिय र कार्यकर्ताको समर्थन प्राप्त नेताले नियमित महाधिवेशनबाटै नेतृत्व चयन हुनुपर्ने उनको भनाइ थियो…

  • बालेनको ‘नआत्तिनुहोस्’देखि रास्वपाको चेतावनीसम्म : सरकार र सत्तारुढ दलबीच बढ्दै गएको दूरी

    बालेनको ‘नआत्तिनुहोस्’देखि रास्वपाको चेतावनीसम्म : सरकार र सत्तारुढ दलबीच बढ्दै गएको दूरी

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे र भने- ‘नआत्तिनुहोस्।’ नआत्तिन उनले कसलाई भने त्यो प्रष्ट छैन। तर शुक्रबार दिउँसो बसेको संसद् बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारको आलोचना गरेपछि उनले नआत्तिन भनेको हुन सक्ने अनुमान गर्न गाह्रो छैन। शुक्रबारको संसद् बैठकमा रास्वपाका सांसद मनिस…

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

    कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित पछिल्लो समय पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो। कांग्रेसका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन, महाधिवेशन प्रक्रिया तथा पछिल्लो समय देखिएका…

  • विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

    विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो…

  • विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

    विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कृषि सिँचाइ, खानेपानी तथा घरायसी प्रयोजनमा प्रयोग हुने विद्युतमा सरकारले १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। घिसिङले शनिबार सामाजिक सञ्जालमार्फत अत्यावश्यक सेवाका क्षेत्रमा उपभोक्तालाई सहुलियत दिनुपर्नेमा थप करको भार थोपर्नु उचित नभएको बताएका हुन्। उनका अनुसार यसअघि सिँचाइको…

  • रुग्ण सरकारी संस्थानमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दाबी

    रुग्ण सरकारी संस्थानमा सुधारको संकेत देखिएको प्रधानमन्त्री शाहको दाबी

    प्रधानमन्त्री वालेन्द्र शाहले लामो समयदेखि बन्द, घाटामा सञ्चालन हुँदै आएका तथा सर्वसाधारणमा निराशा पैदा गरेका राष्ट्रिय उद्योग र सार्वजनिक संस्थानमा सुधारको संकेत देखिन थालेको बताएका छन्। प्रधानमन्त्री शाहले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा सार्वजनिक संस्थानलाई पुनः सक्रिय, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने उद्देश्यका साथ…

  • काँग्रेसका पूर्वसभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

    काँग्रेसका पूर्वसभापति देउवाले राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

    नेपाली काँग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्ने भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । उक्त पक्षले स्थापना गरेको सम्पर्क कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पूर्वसभापति देउवाले सम्बोधन गर्ने बताएका हुन् । उनले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्य दिशा…

Scroll to Top