काँग्रेस आधिकारिकता विवादको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चले पुनरावलोकनको अनुमति दिएसँगै काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः न्यायिक परीक्षणमा जाने भएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले बिहीबार काँग्रेसको आधिकारिकताबारे यसअघि भएको फैसला पुनरावलोकनका…

