राष्ट्रियसभामा मधेशी आयोगको प्रतिवेदनदेखि राष्ट्र बैंक ऐन संशोधनसम्म महत्त्वपूर्ण छलफल
संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक वर्ष २०८१/८२ को मधेशी आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनमा मधेशी समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थाका साथै संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको अपेक्षा गरिएको छ। संघीय संसद…

