Banijya News

राजनीति

के गर्दैछ हिन्दु सम्राट सेना देवानगञ्जमा ? गृहमन्त्रीले किन बोलाए सम्राट सेनालाई ?

सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा आन्दोलन र तनावको अवस्था जारी रहँदा गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनाका प्रतिनिधिलाई […]

देवानगञ्ज घटनापछि सरकार-पीडित परिवारबीच पाँचबुँदे सहमति, सहिद घोषणा र १० लाख राहत दिने निर्णय

देवानगञ्ज घटनापछि सरकार-पीडित परिवारबीच पाँचबुँदे सहमति, सहिद घोषणा र १० लाख राहत दिने निर्णय

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कसियागञ्जमा साउन १० गते भएको दुःखद् घटनामा ज्यान गुमाएका ओम प्रकाश महता र जय प्रकाश महताका परिवार तथा गृह मन्त्रालयबीच महत्वपूर्ण सहमति भएको छ। घटनापछि उत्पन्न तनाव र पीडित परिवारका मागलाई सम्बोधन गर्ने उद्देश्यले भएको छलफलमा सरकार र पीडित पक्षबीच विभिन्न विषयमा सहमति जुटेको हो। गृह मन्त्रालयका…


  • राष्ट्रपति भेट्न शीतल निवासमा बालेन

    राष्ट्रपति भेट्न शीतल निवासमा बालेन

    प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् । तराई मधेसमा पछिल्लो समय भएको असहज स्थिति उत्पन्न भएका बेला सरकारले प्रभावकारी काम गर्नुपर्ने आवाज उठ्दै आएको छ । यही बेला उनी यी सहितका विषयमा ब्रिफिङका…

  • प्रधानमन्त्री शाहको सम्बोधन : दोषीमाथि कडा कारबाही हुने, अफवाह नफैलाउन आग्रह (पूर्णपाठ)

    प्रधानमन्त्री शाहको सम्बोधन : दोषीमाथि कडा कारबाही हुने, अफवाह नफैलाउन आग्रह (पूर्णपाठ)

    सुनसरीको देवानगन्ज, सिराहा लगायत विभिन्न स्थानमा पछिल्ला दिनहरूमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। उनले घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको स्पष्ट पार्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेका…

  • आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल

    राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । राष्ट्रपति पौडेलले आज विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व…

  • प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री शाहले पहिलोपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै

    प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रका नाममा उनको सम्बोधन यो पहिलो हुनेछ । अहिले सम्बोधनको तयारी भइरहेको बताइएको…

  • Default Image

    सिरहामा गोली लागेर एकजनाको मृत्यु, एक घाइते

    सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । त्यस्तै, गोली लागेर अर्का एकजना घाइते भएका छन् । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको…

  • सुनसरी घटनाः राष्ट्रिय सुरक्षा परिषद्को बैठकले कस्तो निर्णय गर्यो ?

    सुनसरी घटनाः राष्ट्रिय सुरक्षा परिषद्को बैठकले कस्तो निर्णय गर्यो ?

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज विहीबार राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक सम्पन्न भएको छ । बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । बैठकमा देशको समग्र…

  • सरकार असफल भए देशकै भविष्य संकटमा पर्न सक्छ : प्रचण्ड

    सरकार असफल भए देशकै भविष्य संकटमा पर्न सक्छ : प्रचण्ड

    नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल हुने कुनै छुट नरहेको बताएका छन्। सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले सरकार असफल भए त्यसको असर सत्तापक्ष वा रास्वपामा मात्र सीमित नहुने, मुलुक नै असफल राष्ट्रको जोखिमतर्फ धकेलिन सक्ने चेतावनी दिएका हुन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशभर विभिन्न…

  • देवानगञ्ज घटनाको छानबिन माग्दै विराटनगरमा प्रदर्शन, प्रशासन कार्यालयअघि ‘बालेन सरकार’विरुद्ध नाराबाजी

    देवानगञ्ज घटनाको छानबिन माग्दै विराटनगरमा प्रदर्शन, प्रशासन कार्यालयअघि ‘बालेन सरकार’विरुद्ध नाराबाजी

    सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै मोरङको सदरमुकाम विराटनगरमा विभिन्न हिन्दुवादी संघ–संगठनले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारमाथि घटनाप्रति उदासीन रहेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि नाराबाजी गरेका हुन्। विश्व हिन्दू परिषद्को नेतृत्वमा आयोजित प्रदर्शनमा विभिन्न हिन्दुवादी संगठनका प्रतिनिधि, स्थानीय सर्वसाधारण तथा…

  • लघुवित्त पीडितसँग संवादको पहल, अर्थमन्त्री वाग्लेले बनाए उच्चस्तरीय वार्ता समिति

    लघुवित्त पीडितसँग संवादको पहल, अर्थमन्त्री वाग्लेले बनाए उच्चस्तरीय वार्ता समिति

    लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितका माग सम्बोधन गर्ने उद्देश्यले सरकारले औपचारिक वार्ता प्रक्रिया सुरु गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै पीडित पक्षसँग संवादका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित समितिलाई तत्काल आन्दोलनरत पक्षसँग वार्ता सुरु गर्न…

  • कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

    कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा अघि बढाइएका ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत विद्युत वितरण (अन्डरग्राउन्ड केबल) परियोजनासहित विभिन्न योजनामाथि छानबिन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको…

Scroll to Top