Banijya News

राजनीति

रास्वपा केन्द्रीय समिति बैठक सुरु, संगठन विस्तारदेखि स्थानीय चुनावको तयारीसम्म

रास्वपा केन्द्रीय समिति बैठक सुरु, संगठन विस्तारदेखि स्थानीय चुनावको तयारीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन सुदृढीकरण, नेतृत्व विस्तार तथा आगामी स्थानीय तह निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै केन्द्रीय समितिको बैठक […]

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन अपिल गरेका छन्। उनले भदौ २३ गतेलाई पुनः आन्दोलन गर्ने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, सम्मान, शहीदप्रति श्रद्धा र राष्ट्रिय एकताका लागि समर्पित गर्न आह्वान गरेका हुन्। राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार…


  • महाधिवेशन रोक्न देउवा समूह अदालत जाने

    महाधिवेशन रोक्न देउवा समूह अदालत जाने

    नेपाली काँग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने भएको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको हो । संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार, महाराजगञ्ज बैठकले जतिसक्दो चाँडो महाधिवेशन रोक्न माग गर्दै अदालतमा…

  • बिजुलीमा भ्याट खारेजी र ट्रंक लाइन बक्यौता उठाउन मागसहित हस्ताक्षर अभियान

    बिजुलीमा भ्याट खारेजी र ट्रंक लाइन बक्यौता उठाउन मागसहित हस्ताक्षर अभियान

    विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ । सरकारले चालु आर्थिक वर्षदेखि विद्युत् महशुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टीले आन्दोलन सुरु गरेको हो । उज्यालो नेपालले सुरु गरेको सो अभियान बुधबार…

  • कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि, भदौ २४ देखि वडा

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि, भदौ २४ देखि वडा

    नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउँदै वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार देशभरका ६ हजार ७४३ वडामा भदौ २४ गते अधिवेशन हुनेछ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार विज्ञप्तिमार्फत महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यक्रम…

  • प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट, द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल

    प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको भेट, द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल

    प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख धिरज सेठले मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटलाई दुवै देशका सुरक्षा तथा द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा विचार आदानप्रदान गर्ने अवसरका रूपमा लिइएको छ । उक्त भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी…

  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, बहुमत जुटाउने कसरत तीव्र

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, बहुमत जुटाउने कसरत तीव्र

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय गरिएको छ। प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक समीकरणका दृष्टिले मुख्यमन्त्री आचार्यले लिन लागेको विश्वासको मतलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकको सुरुवात प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र सभामुखले प्रदेशसभामा…

  • काँग्रेस इतर समूहको भेलाबाट महाधिवेशनदेखि संविधान संशोधनसम्मका प्रस्ताव पारित

    काँग्रेस इतर समूहको भेलाबाट महाधिवेशनदेखि संविधान संशोधनसम्मका प्रस्ताव पारित

    नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेला पाँचबुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । भेलाले पार्टीको १५औँ महाधिवेशन, संगठनात्मक एकता, राष्ट्रिय मेलमिलाप, धार्मिक तथा सांस्कृतिक पहिचान र संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ । भेलाले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नै १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको…

  • गम्भीर कसुरमा अब अपराध अनुसन्धान कार्यालयले नै मुद्दा चलाउने

    गम्भीर कसुरमा अब अपराध अनुसन्धान कार्यालयले नै मुद्दा चलाउने

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष तथा गम्भीर प्रकृतिका सात प्रकारका कसुरमा जाहेरी दर्तादेखि अनुसन्धान र मुद्दा प्रक्रियासम्म आफैं अघि बढाउन पाउने भएको छ । प्रहरी प्रधान कार्यालयको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को निर्णयअनुसार कार्यालयलाई गत साउन १ गतेदेखि यस्तो अधिकार प्रदान गरिएको हो । नयाँ व्यवस्थासँगै अपराध अनुसन्धान कार्यालयले…

  • Default Image

    उच्च अदालत बार एसोसिएसनमा निरौला प्यानलको क्लिन स्वीप, सबै प्रमुख पदमा विजय

    उच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा सेवन्तराज निरौलाको प्यानलले उल्लेखनीय सफलता हासिल गर्दै सबै प्रमुख पदमा विजय प्राप्त गरेको छ। निर्वाचन परिणामअनुसार अध्यक्ष पदका उम्मेदवार निरौलाले भारी मतान्तरसहित जित दर्ता गर्दै आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने भएका छन्। एमाले निकट बृहत् प्रगतिशील तथा पेशागत समूह (पीपीएलए)…

  • ग्वाङ्झाउमा आजदेखि एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’

    ग्वाङ्झाउमा आजदेखि एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आजदेखि चीनको प्रमुख व्यापारिक तथा पर्यटकीय सहर ग्वाङ्झाउमा सुरु हुँदैछ। ‘Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links’ मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलन अगस्ट १५ र १६ मा क्राउन प्लाजा ग्वाङ्झाउ सिटी…

  • कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

    कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल गर्न आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा…

Scroll to Top