प्रतिनिधिसभा बैठक स्थगित : महत्वपूर्ण विधेयक र अन्तर्राष्ट्रिय सम्झौता अर्को बैठकमा
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार दिउँसो १ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने भनिएको बैठक विशेष कारणवश सञ्चालन हुन नसकेको हो। सचिवालयले बैठक स्थगित हुनुको विस्तृत कारण भने सार्वजनिक गरेको छैन। बैठक स्थगित भएसँगै आजका लागि तय गरिएका विभिन्न…

