Banijya News

राजनीति

मन्त्रिपरिषद्का आजका  ९ महत्वपूर्ण निर्णयहरू

मन्त्रिपरिषद्का आजका ९ महत्वपूर्ण निर्णयहरू

सरकारले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्नुपर्ने विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। […]

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले आवेदन दिए ?

स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशकमा क–कस्ले आवेदन दिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदका लागि ५ जनाले आवेदन दिएका छन् । यसमा सुवास प्याकुरेल, सिमृन काफ्ले, निजन उपाध्याय, सुमनचन्द्र गुरुङ र महेश सुवेदीले आवेदन दिएका छन् । प्याकुरेल…


  • इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण प्रभावित

    इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण प्रभावित

    सिंहदरबारस्थित संसद् भवनमा अचानक इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रीमिङ) रोकिन पुगेको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बिहानैदेखि इन्टरनेटमा समस्या आएका कारण नियमित रूपमा हुँदै आएको लाइभ प्रसारण प्रभावित भएको जानकारी दिएका छन्। अहिले प्राविधिक टोली इन्टरनेटको समस्या समाधान गर्न निरन्तर जुटिरहेको…

  • विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

    विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

    नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई गैरकानुनी रूपमा…

  • सरकारका १०० दिनः १०० खर्बको अर्थतन्त्रको सपनादेखि पेन्सनमा राहतसम्म

    सरकारका १०० दिनः १०० खर्बको अर्थतन्त्रको सपनादेखि पेन्सनमा राहतसम्म

    अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । दुई तिहाई जनमत प्राप्त सरकारले लगानीमैत्री वातावरण निर्माण…

  • रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूद्वारा शपथ ग्रहण

    रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूद्वारा शपथ ग्रहण

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई शपथ गराएका हुन् । समारोहमा सभापति लामिछानेले चितवन महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूलाई पद…

  • शपथसँगै रास्वपाका नयाँ केन्द्रीय सदस्यहरूले सम्हाले जिम्मेवारी

    शपथसँगै रास्वपाका नयाँ केन्द्रीय सदस्यहरूले सम्हाले जिम्मेवारी

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका एक सभापति र ९९ जना केन्द्रीय सदस्यहरूलाई बुधबार केन्द्रीय कार्यालय 'घण्टी घर' मा आयोजित एक कार्यक्रमका बीच सभापति…

  • रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

    रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ। गत असार ७ गतेदेखि सुरु भएको रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रारम्भिक कार्यतालिका अनुसार तीन दिनमै सम्पन्न गर्ने लक्ष्य राखिए तापनि नेतृत्व चयन र आन्तरिक पदहरूमा सहमतिको अधिकतम प्रयास गर्दा ६…

  • रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

    रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले आज शपथ लिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यसअन्तर्गत बुधबार बिहान काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा नवनिर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। पार्टीले महाधिवेशनमार्फत चयन भएका प्रतिनिधिलाई शपथ गराएर नयाँ कार्यसमितिलाई पूर्ण रूपमा क्रियाशील बनाउने…

  • ट्रम्पले क्रिप्टो व्यवसायबाट कमाए १.२ अर्ब डलर, घरजग्गा कारोबारलाई उछिन्यो

    ट्रम्पले क्रिप्टो व्यवसायबाट कमाए १.२ अर्ब डलर, घरजग्गा कारोबारलाई उछिन्यो

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आम्दानीको प्रमुख स्रोत अहिले परम्परागत घरजग्गा व्यवसाय नभई क्रिप्टोकरन्सी व्यवसाय बनेको खुलासा भएको छ। हालै सार्वजनिक गरिएको संघीय वित्तीय विवरणले ट्रम्पले पछिल्लो एक वर्षमा डिजिटल सम्पत्तिसँग सम्बन्धित विभिन्न व्यवसायबाट उल्लेखनीय आम्दानी गरेको देखाएको हो। प्रतिवेदनअनुसार उनले क्रिप्टो क्षेत्रमा मात्रै करिब एक अर्ब २० करोड अमेरिकी डलर…

  • संविधानअनुसार राज्य सञ्चालन नभएको सिटौलाको दाबी, संस्थागत स्वतन्त्रता पुनःस्थापनामा जोड

    संविधानअनुसार राज्य सञ्चालन नभएको सिटौलाको दाबी, संस्थागत स्वतन्त्रता पुनःस्थापनामा जोड

    नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकका प्रमुख राज्य संयन्त्रहरूले आफ्नो संस्थागत स्वतन्त्रता क्रमशः गुमाउँदै गएको दाबी गर्दै वर्तमान शासन प्रणाली संविधानको मूल भावना अनुरूप सञ्चालन हुन नसकेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘सङ्घीयता कार्यान्वयनमा प्रदेश संरचनाः समसामयिक संवाद’ कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक संस्थाहरूको स्वायत्तता कमजोर हुँदा समग्र राज्य प्रणाली नै…

  • रास्वपा महाधिवेशनपछि आन्तरिक कलहमा, मन्त्रीदेखि जिम्मेवारी हेरफेरको चर्चा चुलिंदै

    रास्वपा महाधिवेशनपछि आन्तरिक कलहमा, मन्त्रीदेखि जिम्मेवारी हेरफेरको चर्चा चुलिंदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न महाधिवेशनपछि पार्टीभित्र जिम्मेवारी बाँडफाँट र सरकारमा रहेका प्रतिनिधिहरूको भूमिकालाई लिएर नयाँ बहस सुरु भएको चर्चा छ । महाधिवेशनपछि नेतृत्वले गरेका प्रतिबद्धता, सरकार सञ्चालनको आवश्यकता र संगठनभित्रको सन्तुलनलाई एकैसाथ व्यवस्थापन गर्नुपर्ने चुनौती अहिले रास्वपाका अगाडि देखिएको छ । पार्टीका केही नेताहरूबीच महाधिवेशनका क्रममा गरिएको…

Scroll to Top