बुधबार शपथ लिदै रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यहरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आगामी बुधबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्। चितवनको भरतपुरमा असार ७ गतेदेखि १२ गतेसम्म चलेको महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरूका लागि बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा…

