संसद् बैठक स्थगित, सत्तारुढ दल महाधिवेशनमा व्यस्त
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा संसद् बैठकसमेत प्रभावित भएको छ । संसद् सचिवालयले लगातार दुई दिन बैठक स्थगित गरी सार्वजनिक बिदाको दिन शनिबार बैठक बोलाएको छ । विशेष कारण देखाउँदै सभामुख डीपी अर्यालले आज शुक्रबार १ बजेका लागि तय गरिएको बैठक स्थगित गरी भोलि शनिबार बिहान ११…

