रास्वपाको अर्थ राजनीतिक प्रस्तावमा प्रदेश खारेजी र स्थानीय तह कटौती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनले मुलुकको शासकीय र आर्थिक प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्यसहितको महत्वपूर्ण 'अर्थ–राजनीतिक प्रतिवेदन' पारित गरेको छ। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत उक्त प्रस्तावनामा परम्परागत राजनीतिको विकल्प खोज्दै नवीन शासकीय स्वरूप र व्यापक आर्थिक सुधारको पक्षपोषण गरिएको छ। यस नयाँ मार्गचित्रले खर्चिलो प्रशासनिक ढाँचालाई सुधार…

