अर्का पूर्व अर्थमन्त्री पनि अनुसन्धानको राडारमा !
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको दायरा फराकिलो बनाउँदै जाने क्रममा अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि अनुसन्धानको राडारमा परेका छन् । सरकारले शर्मामाथि समेत छानबिन अघि बढाउने तयारी गरेको दाबी गरिएको छ । सरकारले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरिएको छ । यसपछि पूर्वअर्थमन्त्री…

