Banijya News

राजनीति

कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार राति पौने १० बजे काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा […]

कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ : प्रधानमन्त्री शाह

कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले कालापानी र लिपुलेक लगायतका क्षेत्र नेपाली भूमि भएको स्पष्ट पार्दै यसबारे ऐतिहासिक प्रमाण नेपालसँग रहेको बताएका छन्। आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सीमासम्बन्धी विषयमा उठेका विवाद र आलोचनाबारे विस्तृत रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।…


  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ – रवि लामिछाने

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ – रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताएका छन् । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताए । उनले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश…

  • रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, नीति र नेतृत्वमा केन्द्रित

    रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, नीति र नेतृत्वमा केन्द्रित

    स्थापनाको चार वर्षमै सहज बहुमतसाथ सत्ताको नेतृत्व गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । जुन महाधिवेशनले यो पार्टीको नेतृत्व चयन मात्र गर्दैन, आफ्नो नीतिसमेत प्रस्ट पार्नेछ । रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनबाट मुख्य एजेन्डाका रूपमा ‘नीति र नेतृत्व’को काम गर्ने पार्टीका महामन्त्री…

  • रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा, नयाँ नेतृत्व चयन गर्दै

    रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा, नयाँ नेतृत्व चयन गर्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । आजबाट सुरु भएको रास्वपाको महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनको उद्घाटनका क्रममा विभिन्न राजनीतिक दलका नेताहरुको समेत उपस्थिति…

  • रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र

    रवि र बालेनले घण्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र

    चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन सत्र सुरु गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् । रास्वपा महाधिवेशन आजबाट तीन दिनसम्म चल्नेछ ।

  • हामी नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले

    हामी नेपाललाई जिताउन राजनीतिमा आएका हौँ : स्वर्णिम वाग्ले

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताएका छन् । आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको बताए । उनले रास्वपाको शक्ति केवल आक्रोशमा सीमित नभई आशा र सकारात्मक परिवर्तनको माध्यम…

  • रास्वपा महाधिवेशनको उद्घाटनमा कांग्रेस सभापति गगन थापा आफैँ जाने

    रास्वपा महाधिवेशनको उद्घाटनमा कांग्रेस सभापति गगन थापा आफैँ जाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा आजदेखि सुरु हुन लागेको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ जाने भएका छन । यसअघि आइतबार बिहान रास्वपालाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सभापति थापाले कांग्रेसको प्रतिनिधित्व गर्दै उपसभापति पुष्पा भुसाललाई पठाउने तयारी गरेका थिए । प्रमुख…

  • रास्वपाको पहिलो महाधिवेशनका लागि चार हजार,२११ प्रतिनिधि चयन

    रास्वपाको पहिलो महाधिवेशनका लागि चार हजार,२११ प्रतिनिधि चयन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनका लागि देशभर र प्रवाससमेत गरी कुल चार हजार २११ जना प्रतिनिधि चयन गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार यी प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, सांगठनिक समायोजन र मनोनयन प्रक्रियामार्फत निर्धारण गरिएका हुन्। यसअन्तर्गत ३३ देशका प्रवास सम्पर्क…

  • सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, सरकारलाई नयाँ बाटो खुला

    सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, सरकारलाई नयाँ बाटो खुला

    सार्वजनिक खरिदसम्बन्धी कानुनी सुधार अब नयाँ चरणमा प्रवेश गरेको छ। प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृति दिएसँगै सरकारले यसलाई प्रतिस्थापन गर्ने विधेयक ल्याउने मार्ग औपचारिक रूपमा खुला भएको छ। यस निर्णयले संसद्मा भएको राजनीतिक बहस र मतभेदका बाबजुद सरकार आफ्नो एजेन्डा अघि बढाउन सफल भएको देखाएको छ।…

  • प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

    प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित

    प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख डिपी अर्यालले आजको कार्यसूचीमा छलफल सकिएपछि बैठक स्थगित गरेका हुन्। उनका अनुसार अब अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्नेछ।

  • भारतीय अवरोधले नेपाली चिया निर्यात संकटमा, कूटनीतिक पहलका लागि सरकारलाई आग्रह

    भारतीय अवरोधले नेपाली चिया निर्यात संकटमा, कूटनीतिक पहलका लागि सरकारलाई आग्रह

    नेपाली चिया भारत निर्यातमा देखिएका पछिल्ला अवरोध र जटिलताले उद्योग क्षेत्र प्रभावित बन्न थालेपछि निजी क्षेत्रले कूटनीतिक तहबाट समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी समस्याको तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेको हो। महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले…

Scroll to Top