Banijya News

राजनीति

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, सरकारलाई नयाँ बाटो खुला

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत, सरकारलाई नयाँ बाटो खुला

सार्वजनिक खरिदसम्बन्धी कानुनी सुधार अब नयाँ चरणमा प्रवेश गरेको छ। प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृति दिएसँगै […]

भारतीय अवरोधले नेपाली चिया निर्यात संकटमा, कूटनीतिक पहलका लागि सरकारलाई आग्रह

भारतीय अवरोधले नेपाली चिया निर्यात संकटमा, कूटनीतिक पहलका लागि सरकारलाई आग्रह

नेपाली चिया भारत निर्यातमा देखिएका पछिल्ला अवरोध र जटिलताले उद्योग क्षेत्र प्रभावित बन्न थालेपछि निजी क्षेत्रले कूटनीतिक तहबाट समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी समस्याको तत्काल समाधानका लागि पहल गर्न अनुरोध गरेको हो। महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले…


  • नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री

    नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री

    परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री खलालाई भेट्न बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले नेपालमा उत्पादन भएको चिया भारत निर्यातमा देखिएको अवरोधलाई कूटनीतिक माध्यमबाट समाधान गर्नका लागि पहल गरिदिन उनलाई अनुरोध गरेको…

  • अख्तियारको ३ दिने हदम्यादमा आरजुको ‘इमेल’ जवाफ : ‘अनुसन्धानलाई सघाउँछु, तत्काल आउन सक्दिनँ’

    अख्तियारको ३ दिने हदम्यादमा आरजुको ‘इमेल’ जवाफ : ‘अनुसन्धानलाई सघाउँछु, तत्काल आउन सक्दिनँ’

    राहदानी (पासपोर्ट) खरिदमा भएको भनिएको करिब ८ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानका लागि ३ दिने पूर्जी जारी गरेको छ । हाल विदेशमा रहेकी राणाले स्वास्थ्य अवस्थाका कारण तत्काल उपस्थित हुन नसक्ने तर अनुसन्धानमा पूर्ण सहयोग गर्ने जवाफ इमेलमार्फत पठाएकी छिन्…

  • आरजु राणालाई अख्तियारको नोटीस : घरको भित्तामा टाँसियो म्याद

    आरजु राणालाई अख्तियारको नोटीस : घरको भित्तामा टाँसियो म्याद

    विद्युतीय राहदानी (ई–पासपोर्ट) खरिद प्रक्रियामा भएको भनिएको आर्थिक अनियमितताको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ। राहदानी छपाइको ठेक्कापट्टा प्रक्रियामा पूर्वमन्त्री राणाको भूमिका शंकास्पद देखिएको दाबीसहित उजुरी परेपछि अख्तियारले उनलाई प्रारम्भिक अनुसन्धानको दायरामा ल्याएको हो। यसै सिलसिलामा अख्तियारको…

  • मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

    मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले मन्त्रीहरूको स्थलगत निरीक्षणभन्दा जनताको जीउज्यानको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले विपद्को समयमा छिटो र प्रभावकारी उद्धारका लागि हेलिकप्टर परिचालनदेखि आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मको तयारी पूरा भएको जानकारी दिए।…

  • विद्यार्थीको शैक्षिक अधिकार वञ्चित हुन दिँदैनौँ: शिक्षामन्त्री पोखरेल

    विद्यार्थीको शैक्षिक अधिकार वञ्चित हुन दिँदैनौँ: शिक्षामन्त्री पोखरेल

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले कुनै पनि विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित नगर्ने स्पष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। सांसदहरूले न्यून विद्यार्थी संख्या भएका विद्यालयहरूलाई भौगोलिक दूरीका आधारमा गाभ्न (मर्ज गर्न) वा तह घटाउन सुझाव…

  • कसरी हुँदैछ रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन ? संगठन विस्तारसम्मको यात्रा कस्तो ?

    कसरी हुँदैछ रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन ? संगठन विस्तारसम्मको यात्रा कस्तो ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै आधिकारिक लोगो सार्वजनिक गरेको छ। क्रान्तिको प्रतीक मानिएको निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा वर्तमान प्रधानमन्त्रीको तस्वीर समेटिएको लोगो सार्वजनिक गरिएको हो, जसले पार्टीको वैकल्पिक राजनीतिक दृष्टिकोणलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ। रास्वपाको…

  • रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण

    रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण

    नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज रेडक्रसको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो । समितिको महामन्त्रीमा ऋषिरमण खनाल, कोषाध्यक्षमा प्रेमसागर कर्माचार्य र…

  • रास्वपा महाधिवेशनस्थमा जर्मन प्रविधिको डोम निर्माण गरिँदै

    रास्वपा महाधिवेशनस्थमा जर्मन प्रविधिको डोम निर्माण गरिँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ । भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना गर्ने तयारीसँगै संरचना निर्माणको काम तीव्र पारिएको हो । उद्घाटन सत्रका लागि जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त डोम…

  • कांग्रेसभित्र बढ्दो गुटगत तनाव: सहमति प्रयास अलमलमा, इतर समूह सक्रिय

    कांग्रेसभित्र बढ्दो गुटगत तनाव: सहमति प्रयास अलमलमा, इतर समूह सक्रिय

    नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अहिले चरम अवस्थामा पुगेको देखिएको छ। पार्टीभित्र एकता कायम गर्ने संस्थापन पक्षको प्रयास प्रभावकारी बन्न नसक्दा इतर समूहले आफ्ना गतिविधि तीव्र बनाएको छ। पछिल्ला घटनाक्रमले कांग्रेसभित्र सहमति भन्दा टकरावको अवस्था बलियो बन्दै गएको संकेत गरेका छन्। संस्थापन पक्षले केही समयअघि पार्टीभित्र व्यापक सहमति निर्माण गर्ने उद्देश्यसहित…

Scroll to Top